
मंसिर १६, जनकपुरधाम । टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा धनुषाबाट एकजना ट्राफिक प्रहरीका नायव निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक नवीन कुमार झा

मंसिर १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट भिडियो सन्देश मार्फत आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले उनले आफू

मंसिर १६, काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी

तीन प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपाले एकसिट गुमाएको छ । विगतमा बामपन्थीहरुले जितेको कास्की, बागलुङ र दाङमा यसपटक पनि बामपन्थीहरुले विजय प्राप्त गरेर निरन्तरता दिएका

– रमेश गिरी नेपाली काँग्रेसका तत्कालीन क्षेत्र नं १ का क्षेत्रीय सभापति कृष्णलाल भँडेल दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट पराजित भए पनि आफ्नो धैर्य र मेहनेतले यसपटक

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु

झण्डै एकसाताको भ्रमणका लागि भैरहवा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ । उनले रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासीका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्नेछन् । पूर्वराजा शाहलाई स्वागत

कास्कीमा प्रतिनिधिसभा सदस्य एवं भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभा सदस्यका लागि भएको चुनावमा सबैको मुख्य ध्यान छ । विगतमा चारै स्थानमा बामपन्थीले जितेका थिए, ती मध्ये भक्तपुरमा अहिले नेकपाले

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ

विगतमा नेकपाले जितेको भक्तपुर जिल्ला क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्
KHASOKHAS