नेपाल

‘अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गर्नुभएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा

अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल सस्तोमा पठाईदिने भन्दै ठग्नेहरु पक्राउ

अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर कौशलटार बस्ने

काठमाडौँमा जबर्जस्ती यौन व्यवसायमा लगाइएकी सुस्मा सदाका लागि बिदा, सपना अधुरै

“मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो”, केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्मा केसीले भन्नुभएको थियो । तर पीडक दोषी

डडेल्धुराको अमरगढीमा अझै पनि दलित र गैह्रदलितका अलग अलग धारा !

जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ पारित भएको आठ वर्ष वितिसक्दा पनि अझै जातीय छुवाछूतको जरा उखेलिन सकेको छैन । डडेल्धुरा अमरगढी नगरपालिकाकै वडा नं ५, ६,

अमेरिकाबाट नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र उपकरण हस्तान्तरण

नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय

धितोपत्र बजारमा सामान्य सुधार

धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ

बाग्लुङ्ग जिप दुर्घटनाः मृतक १४ जनाकै पहिचान (नामावली सहित)

मंसिर १७, बुटवल । गुल्मीबाट बाग्लुङ्गको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बाग्लुङ्गको भिङगिठेमा दुर्घटना हुदाँ मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी

सागमा आज पन्ध्र खेल : कुन खेल कहाँ ?

नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ,

बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल

बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल चलान गरिएको छ । कैलाली जिल्ला अदालतले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने दुईजना महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान गरेको हो

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु

जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com