नेपाल

पोखरामा बाटो खन्ने क्रममा ५ मजदुरको मृत्यु

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ । सडक निर्माणका

दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु

गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छको मृत्यु भएको छ । विराटनगर मोडल अस्पतालमा उपचारत ७५

उपनिर्वाचनमा सबैको ध्यान कास्की, भक्तपुर, बागलुङ, दाङतर्फ : कहाँ के हुँदैछ ?

हिजो सम्पन्न उपनिर्वाचनमा प्राय सबैको ध्यान कास्कीतर्फ नै रहेको छ । किनभने कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन भएको थियो । अझ त्यसमा पनि स्वर्गीय रवीन्द्र अधिकारीकी

संविधानको धारा ३७ : प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक, तर नागरिकको सडकमा बास !

– नारायण ढुङ्गाना करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै

प्रधानमन्त्रीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको कामना दिन सकिने

एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपीमा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने

थवाङ वडाध्यक्षमा सत्तारुढ नेकपा विजयी, विप्लवबाट बहिस्कार, १२८४ मतदातामा २०९ मत खस्यो

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनाव जितेको रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेकपा विजयी भएको छ । वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनमा मतदान शुरु

– नारायण न्यौपाने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा

१३ औं साग भोलिदेखि, यस्तो छ तयारी र पूर्वाभ्यास (फोटो फिचर )

तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौँ दक्षिण एशियाली खेलकूद साग तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला सिँगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र

अज्ञात समूहले स्थानीयवासीका बाख्रा काट्दै गाईगोठमा आगजनी

भोजपुरको पूर्वी क्षेत्रमा पर्ने अरुण गाउँपालिका–६ मा अज्ञात समूहले स्थानीयवासीका बाख्रा काट्दै गाईगोठमा आगजनी गरेपछि स्थानीयवासी आतङ्कित बनेका छन् । केही समयअगाडि स्थानीयवासीको गोठमा बाँधिएका सातवटा बाख्रा काटिएसँगै गाईवस्तु बाँधिएको

पाल्पामा एकै पटक १४१ शिक्षक विस्थापित

मंसिर १३, तानसेन । पाल्पामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com