नेपाल

इँटाभट्टा हटाउन माग गर्दै माइतीघर प्रदर्शन

काठमाडौं – कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बासिन्दाले इँटाभट्टा हटाउन माग गर्दैै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । इँटाभट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले भन्दै उनीहरुले चन्द्रागिरीमा सञ्चालित सबै इँटाभट्टा

पूर्वसभासद रामेश्वर ढुंगेलको निधन

पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो  । ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा

विप्लवका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेका छन् । उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही

‘अपांगमैत्री प्रदेश बनाउने योजनामा प्रदेश सरकार’

राष्ट्रिय बहिरा महासंघ नेपालको २३ औं केन्द्रीय वार्षिक साधारणसभा बुटवलमा सुरु भएको छ । दुई दिनसम्म चल्ने साधारणसभाको मंगलबार प्रदेश-५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले समुद्घाटन गरे । कार्यक्रमलाई

गुठी संस्थानका दुई प्रशासक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयबाटै सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ गरेको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी

मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो । मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको

घुम्नैपर्ने १० देशको सूचीमा पहिलो स्थानमा नेपाल

‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो,’ चर्चित मिडिया फोर्ब्सले लेखेको छ, ‘अझ गैँडा र बाघका आवाज

विद्या भट्टराईले आज पद तथा गोपनीयताको सपथ लिने

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन्। सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे सपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ। मंसिर १४ गते

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com