नेपाल

दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ ।  मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको एक उच्च प्रहरी

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामायिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी

नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण, २० को मृत्यु

नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १४ जनामा संक्रमण देखिएको

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे । बोलपत्र आह्वानसमेत

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री श्वेता खड्का (तस्विरहरु)

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।अभिनेत्री श्वेताले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउत विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । विवाह समारोहमा

कोरोना कहर : मनोसामाजिक समस्या वृद्धि

नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुतेका छैनन् । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत

बिजुली माग्दै जुम्लावासी

झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । विद्युत् तथा सञ्चारसेवा आपूर्ति सङ्घर्ष समिति

पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक (यस्तो छ नयाँ परराष्ट्र नीति)

सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com