नेपाल

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा अध्ययन समिति (प्रतिवेदनसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै समितिले समितिले अन्तर्राष्ट्रिय अभ्यास र हप्तामा

नेपालमा थपिए १२१७ कोरोना संक्रमित, एकैदिन १२ जनाको मृत्यु

नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण देखिएको

७२ प्रतिशत जनतालाई कोभिड-१९ खोप दिने नेपाल सरकारको तयारी

नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई

टि-२० बरियतामा सन्दिप एक स्थान माथि उक्लिए

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक

आगामी आइतबार राति मिथुन उल्का वर्षा अत्यधिक सक्रिय रहने

मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १ सय ५० वटासम्म उल्का

कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको निधन, प्रचण्डले भने- बौद्धिक व्यक्तित्व गुमायौँ

पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएका लामाको गए राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । काभ्रेका लामा विसं २०४८ मा

गौतमबुद्ध कप मङ्सिर २७ देखि हुने

भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि

रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो रोल्पा । देशमा दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा रोल्पामा थुप्रै ठाउँमा दोहोरो भिडन्त पनि भयो । ती भिडन्तहरुमा सयौँ रोल्पालीले ज्यान गुमाए ।

दोस्रोपटक साझा र विवेकशील पार्टीबीच एकता (घोषणापत्र)

साझा पार्टी र विवेकशील नेपाली दलबीच औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ । बुधबार भर्चुअल कार्यक्रममार्फत साझा र विवेकशील एकीकरण भई विवेकशील साझा पार्टी घोषणा भएको हो । एकता

नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com