नेपाल

प्रधानमन्त्रीले भोलिका लागि बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले

सय वर्ष पार गर्दा पनि छैन नागरिकता

कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सके तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् ।

कोरोनाको बहानामा अतिरिक्त शुल्क लिने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने

पतिको निधनपछि सिन्दूर-पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार

विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् ।

यस्तो छ स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पठाएको पत्र (पत्रसहित)

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसकेको कारण पत्रमार्फत् जानकारी गराएका छन् । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा

नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थिति भएका छन्।  नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको बैठक करिब २ घन्टा चलेपछि स्थगित गरिएको थियो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले

नेकपा स्थायी कमिटी बैठक सुरू : प्रधानमन्त्री ओली अनुपस्थित, सुरक्षा व्यवस्था कडा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका

‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसाको चपेटामा’

अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com