
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुलुकका ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार

काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु मिलका मालिक र सरकारबीचको मिलेमतोको शिकारमा किसानहरू परेको बताएका छन् । सोमबार सामाजिकसञ्जाल फेसबुकमार्फत नेता पौडेलले उखु किसानको आन्दोलनको समर्थनमा नेता

नेपालमा कोरोना संक्रमणबाट थप एक चिकित्सकको मृत्यु भएको छ । कोरोना पुष्टि भएका छाती रोग विशेषज्ञ डा. नबिन बस्नेतको उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । उनी मेडिसिटि अस्पतालमा

नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक क्षेत्रमा विस्तारै शिक्षण क्रियाकलापको चहलपहल बढ्न थालेको छ

नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको

उखु किसानले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आन्दोलन थालेका छन् । उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आज (आइतबार)देखि आन्दोलन थालेका छन्। किसानले गत वर्षको पुस

कोभिड- १९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । अर्काे बैठक आगामी पुस १ गते दिउँसाे १ बजे बस्ने भएकाे छ

नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको अवस्थामा सुधार आएको हो
KHASOKHAS