
आज भाद्रकृष्ण औँसी श्राद्ध । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने भोलि गर्नुपर्ने जनाइएको

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी

नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा आजदेखि सुचारु गरेको जनाएको छ । गत वैशाख १५ गतेदेखि कोरोना महामारीका कारण लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन गरिएका थिए

कोरोना संक्रमणबाट नेपालमा अप्रिल २४ यताकै सबैभन्दा कम मृत्यु रेकर्ड गरिएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अक्टोबर १ देखि लागु हुनेगरी भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने भएको छ । रिजर्भ बैङ्क अफ इन्डियाले विद्युतीय माध्यममार्फत् पैसा पठाउँदा एकपटकमा दुई लाख भारतीय रुपैयाँसम्म

वामदेव गौतमले नेकपा एमालेको उपाध्यक्ष पद लगायत सबै जिम्मेबारीबाट राजिनामा दिएका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा

नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका विवादित विषयबारे स्पष्ट गर्न आग्रह गर्दै अमेरिकी सरकारलाई पत्र लेखेको छ । सम्झौतामा उल्लेख केही अस्पष्ट बुँदाहरुलाई थप स्पष्ट गर्न आग्रह अर्थ

नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ।महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए। ‘हिजो जिल्ला प्रशासन
KHASOKHAS