नेपालबाहिरको नेपाल

अमेरिकाबाट ‘आफ्नो’ मार्फत नेपाल रकम पठाउँदा १ डलरको १३८ रुपैया २२ पैसा, तुरुन्तै डिपोजिट

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत रकम पठाउँदा आजको रेट १ डलरको १३८ रुपैया २२ पैसा रहेको छ । यो सेवामार्फत रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग

युक्रेनी सेनाको कब्जामा रहेका २ नेपालीको उद्धार

युक्रेनी सेनाको कव्जामा रहेका २ जना नेपालीको उद्धार भएको छ । विगत ९ महिनादेखि युक्रेनी सेनाको कव्जामा रहेका तेह्रथुमका २८ बर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ बर्षीय शेर

अब श्रम स्वीकृतिका लागि नेपाल आउनै नपर्ने

विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष

अस्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

अस्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अस्ट्रेलिया नेपाल न्युजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिचेको तस्बिर प्रदर्शनी गरेको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत

साउदी अरबमा भएको दुर्घटनामा ३ नेपालीको मृत्यु , एकजनाको अबस्था गम्भीर

सवारी दुर्घटनामा परेका ३ जना नेपालीको साउदी अरबमा मृत्यु भएको छ । पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोड नजिक भएको दुर्घटनामा ३ नेपालीसहित १५ जनाको मृत्यु भएको हो । श्रमिकहरु

न्युयोर्कको रिजउडमा श्रीस्वस्थानी व्रतकथा महोत्सवमा भक्तजनको भीड, २ सातामा ५९ हजार डलर संकलन

न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा आयोजित श्रीस्वस्थानी व्रतकथा महोत्सवमा भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको छ। यस धार्मिक आयोजनमा ठूलो संख्यामा भक्तजन उपस्थित भएका थिए, जसले महोत्सवलाई अत्यन्तै भव्य र आध्यात्मिक बनाएको

न्युयोर्कको रिजउडमा रहेको नेपाली मन्दिरमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई निःशुल्क डिनर

अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले नेपाली मन्दिर र सामुदायिक केन्द्रले निःशुल्क दैनिक खाना कार्यक्रम सुरु गरेको छ। न्यूयोर्कको रिजउडमा  १६-६२ स्टिफन स्ट्रीटमा रहेको  केन्द्रले विदेशमा बस्ने र पढ्ने

न्युयोर्क सिटीमा अब लोसारका दिन अल्टरनेट साईड पार्किङमा छुट

न्युयोर्क सिटी काउन्सिलले लोसार पर्वको दिनमा अल्टरनेट साइड पार्किङ नियम निलम्बन गर्ने भएको छ। अर्थात् उक्त दिन चालकले आफ्नो कारलाई सडकको सहि छेउमा लैजाने बारे चिन्ता लिनु पर्नेछैन । अल्टरनेट

सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णयको नेपाली जनसम्पर्क समितिको स्वागत

नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावासको कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले भनेका छन्, “हामी नेपाल

न्युयोर्कको रिजउडमा श्रीस्वस्थानी व्रतकथा महोत्सव जारी, पहिलो सातामा २४ हजार डलर संकलन

न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा चलिरहेको श्रीस्वस्थानी व्रतकथा महोत्सवका क्रममा पहिलो सातामा नै २४ हजार अमेरिकी डलर दान, भेटी र सहयोग संकलन भएको छ । रिजउड नेपाली समाजले विभिन्न संघसंस्थासँगको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com