
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो । राष्ट्रपति

अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेल रिमालको हत्याको अभियोग अभियोगमा ग्रान्ड जूरीले दोषी ठहर गरेका नेपाली भाषी जेम्स रिमालको जेलमै मृत्यु भएको छ । उनले आफैले आफ्नो ज्यान लिएको प्रयास गर्दा

अमेरिकाको ओहायोमा एक नेपाली भाषी व्यक्तिले आफैलाई गोली हानेर ज्यान लिएका छन् । ओहायोको समिट काउन्टीमा बस्दै आएका उद्धव कुमार विश्वले आफैले आफैलाई गोली हानेको जनाइएको छ । उनले बुधबार

नेपाली कलाकार राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्नका लागि प्रोड्युसरद्वारा अमेरिकामा १० हजार डलरसम्म माग गरिएको खुलासा भएको छ । अमेरिकामा केही चर्चित नेपालीहरुले उक्त शोमा आफूलाई अन्तरवार्ताका लागि प्रस्ताव

२ महिना अगाडि अमेरिका आएका मधु रोक्का गलाको क्यान्सरले सिकिस्त भएपछि सहयोगको अपिल गरिएको छ । ललितपुरको इमाडोलका रोक्का गर्भवती छोरीलाई भेट्न अमेरिकाको मेरिल्याण्ड आएलगत्तै उनलाई गलाको स्वरयन्त्रको क्यान्सर भएको

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण
अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि ७ लाख २४ हजार ४ सय ८५ रुपैया सहयोग उपलब्ध गराइएको छ । आज

मेरिल्याण्डमा शुक्रबार कारको ठक्करबाट ७३ वर्षीय नेपाली अमेरिकन ओमबहादुर श्रेष्ठको मृत्यु भएको छ । लगभग ८ बजेर ४० मिनेटमा बेलायर रोड र पेन एभिन्यूमा बाटो पार गर्न खोजिरहेका बेला उनलाई

न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद स्टिभन रागाले सांसदहरु सरहाना श्रेष्ठ र जेनिफर राजकुमारसँगको सहकार्यमा तथा नेपालको महावाणिज्य दूतावास र न्युयोर्क राज्यका ३० भन्दा बढी नेपाली संस्थाहरूसँगको समन्वयमा न्युयोर्कको राजधानीमा

नेपाली मूलका एड्रियन पोखरेल अमेरिकी संसदका लागि भर्जिनियाको १० औं कँग्रशनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक प्राइमरीमा उठेका छन् । आगामी जुन १८ मा हुने प्राइमरी चुनावका लागि उनी मतपत्रमा समेटिएका छन् ।
KHASOKHAS