
आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक खोलेको कामदार भिसा एचवानबीको लोटरीमा १३,६०७ जनालाई छनौट गरिएको छ । मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको थियो ।

अमेरिकाको अध्यागमन हिराशतमा रहेकालाई दिइएको मासिक ५२० मिनेट निशुल्क फोनकलको सुविधा अन्त्य गरिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसको हिरासतमा रहेका आप्रवासीहरूलाई एक महिनामा आठ घण्टा भन्दा बढी निशुल्क

आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोलिएको छ । आर्थिक बर्ष २०२५ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च

जुन २०२४ मा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । जुनमा १७ सय जना नेपाली विद्यार्थीहरु र ७६ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका छन्

जुन महिनामा अमेरिकाले ६६२ जना नेपालीलाई अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउनेगरी आप्रवासी भिसा जारी गरेको छ । जसमा डिभी विजेताहरुको संख्या सामान्यभन्दा कम रहेको छ भने अमेरिकी नागरिकका बाबुआमाको भिसा उल्लेख्य

अमेरिकाको दक्षिणी सिमानामा आप्रवासीहरूद्वारा विनभिसा सिमापार गर्ने क्रम क्रसिङ जुलाईमा अझ घटेको छ । यो क्रममा विगत ५ महिनादेखि लगातार कमी हुँदै आएकोमा जुलाईमा २०२० को सेप्टेम्बरपछिको सबैभन्दा कमी आएको

अमेरिकाले अनियमित आप्रवासीहरूको लागि यात्रा योजना र व्यवस्था गर्न सहयोग गर्ने भिसा एजेन्सी, टुर अपरेटर र ट्राभल कम्पनीहरूका संचालकहरुलाई अमेरिकी भिसा नदिने घोषणा गरेको छ । अमेरिकामा अनियमित आप्रवासन र

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडामा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुलाई राम्रोसँग रिसर्च गरेर सही जानकारी लिएरमात्र अध्ययनका लागि आउन सुझाव दिनुभएको छ । क्यानडाबाट सुरु गरिएको पोडकास्ट ‘नेपाली

नयाँ प्रतिवेदन अनुसार अमेरिकामा कागजातविहीन आप्रवासीहरूले बर्षमा करिब १०० बिलियन डलर कर तिरेका छन्। आप्रवासन कटौतीको लागि अमेरिकामा बहस तीब्र बनिरहेको बेलामा यो तथ्यांक सार्वजनिक भएको हो । कागजातविहीन आप्रवासीहरूले

१८ महिनामा ५३ सय नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । आर्थिक बर्ष २०२३ को १२ महिना र २०२४ को ६ महिनाको यो
KHASOKHAS