इमिग्रेशन

को होला राष्ट्रसंघको नयाँ महासचिव ?

महिला महासचिव हुने सम्भावना न्यून, विभेदकारी नजरले हेरिएको आरोप संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको १० बर्षे कार्यकाल सकिनै लाग्दा राष्ट्रसंघका नयाँ महासचिव को बन्ला भन्ने चर्चा चुलिएको छ ।

तस्विरमा एनआरएनए नवौं क्षेत्रीय सम्मेलन

  विश्वका विभिन्न देशबाट उपस्थीत एनआरएन नेताहरु र विशिष्ट व्यक्तिहरुको सहभागिता र उपस्थीतिमा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा सम्पन्न भयो । संविधानसभाका पूर्व सभामुख सुबास नेम्बाङदेखि एनआरएनएका पूर्व अध्यक्ष

स्पेनमा १ सय ६० टन गोलभेंडा हानाहान

  बुधबार पूर्वी स्पेनमा भएको ‘गोलभेंडा महोत्सव’मा २० हजार भन्दा धेरैले १ सय ६० टन गोलभेंडा हानाहान गरेर रमाइलो गरेका छन् । स्पेनको बुनोलमा भएको महोत्सवमा पाकेका गोलभेंडा फुटाएर सहभागीहरु

६ माइल पौडेर र १२ माइल हिडेर घर आइपुग्यो १० महिनाको ‘रायली’

अमेरिकाको मिसिगनमा हराएको एउटा कुकुर ६ माइल पौडेर र १२ माइल भन्दा धेरै हिडेर घरमा आइपुगेको छ । गत सप्ताहन्तमा कुकुर मिसिगनको तालमा खसेको थियो । एडवार्ड कसस उनकी श्रीमति

‘यस्तो पो तीज !’

अमेरिकाको भर्जिनियामा तीज महोत्सव सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थीति रहेको महोत्सवमा प्रमुख अतिथिका रुपमा पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सपरिवार पुग्नुभएको थियो ।

धमलाको ससुरालीमा तीजको हमला

नेपालका  पत्रकार ॠषि धमलाको ससुराली टोरोन्टोमा तीजको विशेष कार्यक्रम । मित्र काफ्ले / टोरोन्टो  

अस्पतालको लापर्वाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तको आरोप, दाङको राप्ती अञ्चल अस्पतालमा तनाव

 दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार

अमेरिकाको राष्ट्रपतीय चुनावका लागि मताधिकार प्राप्त नेपाली २६ हजार

अमेरिकामा राष्ट्रपतीय चुनावका दुई मुख्य प्रतिस्पर्धीहरु हुन् हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प । डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड यतिबेला शशक्त ढंगले चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तो छ अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलनको ११ बुँदे घोषणापत्र

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमाभब्यरुपमा सम्पन्न भयो । “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय

नाटक ‘जोडियोस् भत्किएका मनहरू’ दक्षिण एशियालीहरुमाझ पनि चर्चामा

-अनुज थापा अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई दक्षिण एशियाली दर्शकहरुले धेरै मन पराए । अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औं

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com