तस्विरमा एनआरएनए नवौं क्षेत्रीय सम्मेलन


प्रकाशित मिति : भाद्र १५, २०७३ बुधबार

 

विश्वका विभिन्न देशबाट उपस्थीत एनआरएन नेताहरु र विशिष्ट व्यक्तिहरुको सहभागिता र उपस्थीतिमा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा सम्पन्न भयो । संविधानसभाका पूर्व सभामुख सुबास नेम्बाङदेखि एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोसम्मको उपस्थीति रहेको सम्मेलनमा नेपालका धनाड्य ब्यापारी बिनोद चौधरीदेखि नेपाली कुटनीतिज्ञहरुको समेत उपस्थीति रहेको थियो । फोटोग्राफर अशोक पन्तले सम्मेलन स्थलमा पुगेर त्यहाँ सयौं तस्विरहरु खिचेका थिए । ती मध्ये केही छानिएका तस्विरहरु खसोखासका पाठकहरुका लागि ।

 

DSC_6774
क्षेत्रीय सम्मेलनमा हात मिलाउँदै शेष घले र सुबास नेम्बाङ ।
DSC_6796
शेष घलेलाई ब्याच लगाउने क्रममा ।
DSC_6823
पानसमा बत्ति बालेर सम्मेलन उद्घाटन गरिदै ।
DSC_6834
कार्यक्रममा सहभागि सुबास नेम्बाङ ।

DSC_6836 DSC_6838 DSC_6840 DSC_6844 DSC_6847 DSC_6896 DSC_6942 DSC_6964 DSC_6967 DSC_6974 DSC_7055 DSC_7057 DSC_7080 DSC_7086 DSC_7090 DSC_7095 DSC_7126 DSC_7140 DSC_7165 DSC_7175 DSC_7182 DSC_7186 DSC_7191 DSC_7276 DSC_7285 DSC_7304 DSC_7333 DSC_7358 DSC_7363 DSC_7370 DSC_7409 DSC_7412 DSC_7419 DSC_7441 DSC_7452 DSC_7457 DSC_7466 DSC_7475 DSC_7543 DSC_7560 DSC_7574 DSC_7586 DSC_7640 DSC_7642 DSC_7666 DSC_7709 DSC_7721 DSC_7747 DSC_7768 DSC_7773 DSC_7798 DSC_7854 DSC_7976 DSC_8031 DSC_8285 DSC_8446 DSC_8454 DSC_8563 DSC_8577 DSC_8588 DSC_8673 DSC_8787 DSC_8802 DSC_8816 DSC_8834 DSC_8871 DSC_8875 DSC_8882 DSC_8884 DSC_8887 DSC_8891 DSC_8894 DSC_8899 DSC_8901 DSC_8904 DSC_8911 DSC_8924 DSC_8927 DSC_8996 DSC_9061 DSC_9077 DSC_9096

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com