कश्मिरको उरीमा यसै साता हतियारधारी आक्रमणकारीहरूले भारतीय सैन्य क्याम्पमा आक्रमण गरी १८ सैनिकको हत्या गरेपछि भारत र पाकिस्तानबीचको तनाव बढ्दो छ । भारतीय सेनाले यो आक्रमणमा संलग्न लडाकुहरूका हातहतियारमा पाकिस्तानी
यसैसातादेखि काठमाडौंमा रहेको अमेरिकी दुतावासबाट अमेरिकाको भिसा प्रकृया सामान्य अवस्थामा आएको छ । झण्डै १५ महिनाको अवधिपछि भिसा प्रकृया सामान्य अवस्थामा आएको हो । गतबर्षको जुन महिनामा अमेरिकी सरकारको भिसा
अन्योलमा थप अनुदान प्रधानमन्त्री पुष्पकमल दाहालले केही साताअघि संसद्मा सम्बोधन गर्ने क्रममा भूकम्प पीडितलाई दिइने दुई लाख रुपियाँ अनुदानमा एक लाख रुपियाँ थप गर्ने घोषणा गरे पनि त्यस विषयमा राष्ट्रिय पुनःनिर्माण
एमालेका केन्द्रीय नेताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त पार्दै निर्वाचन केन्द्रीत अभियानमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले संविधान कार्यान्वयनको मुल बिषय निर्वाचनसँग जोडिएको भन्दै सम्पूर्ण
अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरुले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दावी गर्दै
अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियामा रहेका एक नेपाली नागरिक पक्राउ परेका छन् । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी
तपाईको हातमा आइफोन छ भने आइफोनको पछाडि लेखिएको हुन्छ – ‘डिजाइन बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना’ । हो, चीनमा रहेको पेगाट्रोन कम्पनीमा आइफोन तयार हुन्छ । यो कम्पनीमा
जापानी मोडल नमादाले जीवित अक्टोपसको कपडा बनाएर फोटो शेसन गरेकी छिन् । उनले ३९ पाउण्ड तौल भएको अक्टोपस शरीरमा बेरेर फोटो खिचेकी हुन् । अक्टोपस जीवित, चिप्लो र यताउता चल्ने
पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता २०७३’ जारी गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ।प्रतिवेदनमा छलफल गर्न ९ वटा समूह
KHASOKHAS