
ट्रम्प प्रशासनले पछिल्ला केहि हप्ताहरुमा आप्रवासनसँग सम्बन्धित नीति परिवर्तनहरु गरिरहँदा आप्रवासीहरुलाई अमेरिकी अध्यागमन एजेन्सी आइसको चेक इनका क्रममा र अध्यागमन अदालतको सुनुवाईपछि पनि पक्राउ गरिएका घटनाहरु बाहिर आएका छन् ।

ट्रम्प प्रशासनले कुनै स्पष्टिकरण बिना २० जना अध्यागमन न्यायाधीशलाई हटाएको छ । यो निर्णय संघीय सरकारको आकार घटाउने व्यापक कदमको एक भाग भएको बताइएको छ। सपथ लिने तयारीमा रहेका १३

अमेरिकाले नेपाली लगायतका ११९ जना व्यक्तिहरूलाई पनामा डिपोर्ट गरेकोमा त्यसमा ३ जना नेपालीहरु रहेको खुलासा भएको छ । ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पनामा बीचको सम्झौता अनुशार उनीहरुलाई पनामा

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको कार्यालयले हिराशतमा नरहेका व्यक्तिका आप्रवासन मामिलाको फाइलिङ म्याद ३० दिनबाट १५ दिनमा घटाउने अघिल्लो प्रशासनको नीति खारेज गरेको छ । उक्त नीति अन्तरगत सुनुवाईभन्दा १५

अमेरिकामा अध्ययनरत कुनै अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्यागमन एजेन्सी आइसले पक्रेमा डराएर तुरुन्त स्वैच्छिक प्रस्थानको विकल्प नछान्न कानुन व्यवसायीले सुझाव दिएका छन् । आइसले पक्राउ पछि तुरुन्तै आफ्नै खर्चमा अमेरिका छाड्नका लागि

अमेरिकाले नेपाली लगायतका ११९ जना व्यक्तिहरूलाई पनामा डिपोर्ट गरेको छ । ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पनामा बीचको सम्झौता अनुशार उनीहरुलाई पनामा डिपोर्ट गरिएको हो । अमेरिकाबाट पनामाका लागि

आर्थिक बर्ष २०२५ को पहिलो ३ महिनामा ६ हजार ९ सय २९ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा प्राप्त गरको छन् । विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार

चालु आर्थिक बर्षको ३ महिनामा १८ सय ४१ नेपालीले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । चालु आर्थिक बर्ष २०२५ को ३

नेपालले अमेरिकी नागरिकबाहेक विश्वका सबै देशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क भिसा दिँदै आएको छ । उनीहरुले नेपालका दूतावास, कन्सुलेट र प्रवेश नाकाहरुबाट ९० दिनसम्मको निःशुल्क भिसा प्राप्त गर्न सक्छन्

अमेरिकाको पछिल्लो अध्यागमन परिवर्तनका कारण कतिपय आप्रवासीहरु अमेरिकी अध्यागमन आइसको चेकइनमा जान डराइरहेका छन् । अमेरिकी अध्यागमन आइसले आफ्नो फिल्ड अफिसमा रिपोर्ट गर्नका लागि आप्रवासीहरुलाई दिएको मितिमा उपस्थीत नभएमा गम्भिर
KHASOKHAS