
अमेरिकाको यातायात सुरक्षा प्रशासन टीएसएले घरेलु उडानहरूमार्फत यात्रा गर्न आप्रवासीहरूको पहिचानको माध्यमको रूपमा सीबीपी एपको प्रयोग बन्द गरेको छ। स्वच्छिक देशनिकालाको लागि यात्रा गर्ने आप्रवासीहरूलाई भने यात्रा गर्न छुट दिइने

अमेरिकी सरकारलाई ठेगाना परिवर्तनबारे जानकारी नदिने गैर नागरिकलाई आपराधिक दण्ड दिइने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले चेतावनी दिएको छ । ठेगाना परिवर्तनबारे जानकारी नदिनेलाई २०० डलरसम्म जरिवाना वा ३०

अमेरिकी विदेश मन्त्रालयले गैरआप्रवासी भिसाको म्याद समाप्त भएको १२ महिनाभित्रमात्र भिसा नवीकरणमा अन्तर्वार्ता छुट दिने नीति कायम गरेपछि अमेरिकी दूतावास काठमाडौंले पनि यसबारेको पेज अपडेट गरेको छ । यस अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गोल्डकार्डको प्रस्तावको समाचारले मंगलबार अमेरिकी संचारमाध्याहरुमा हेडलाइन बनाउन सफल भयो । त्यतीमात्र नभएर यो विषय सामाजिक सञ्जालहरुमा पनि छ्यापछ्याप्ती आयो । तर यो समाचारको सत्यताबारे

ट्रम्प प्रशासनले अमेरिकामा रहेका १४ वर्ष वा माथिका कागजात नभएका आप्रवासीहरूलाई दर्ता गराउने नियम ल्याएको छ । दर्ता नगराए वा उनीहरूको औंठाछापहरू अमेरिकी सरकारलाई उपलब्ध नगराए सम्भावित रूपमा आपराधिक मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ मिलियन डलर शुल्क तिर्नेलाई अमेरिकाको ग्रिनकार्ड जस्तै स्थायी बासिन्दाको मान्यता दिने गोल्डकार्ड दिने प्रस्ताव ल्याएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो प्रशासनले ५ मिलियन डलर

अब एलियन रजिष्ट्रेशन नगर्ने आप्रवासीलाई आपराधिक दण्ड दिइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमको घोषणासँगै युएससीआईएसले एलियन रजिष्ट्रेशनबारे छुट्टै पृष्ठ निर्माण गरेको छ । एलियन रजिष्ट्रेशन गर्न असफल हुनु

अब जानाजान अमेरिका नछाडे, एलियन दर्ता नगरे र संघीय सरकारलाई ठेगाना परिवर्तनको जानकारी नदिए आपराधिक दण्ड दिइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमले घोषणा गरेकी छिन् । सेक्रेटरी नोमले

एक संघीय न्यायाधीशले सोमबार अध्यागमन एजेन्सी आइसका एजेन्टहरूलाई चर्च लगायतका धार्मिक स्थलमा छापामार्न रोक लगाउने अस्थायी आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले हालै धार्मिक स्थलमा समेत छापामार्न सहज हुनेगरी

ओबामाको पहिलो कार्यकालमा देशनिकालामा पर्नेहरु झण्डै साढे १५ लाख थिए भने ट्रम्पको पहिलो कार्यकालमा देशनिकालामा पर्नेहरु जम्मा झण्डै १२ लाखमात्र रहेका थिए । ओबामाले दोश्रो कार्यकालमा झण्डै १५ लाखलाई देशनिकाला
KHASOKHAS