इमिग्रेशन

देख्न सकिने परिवर्तन

‘पहिला आफ्नो नाम भन्न डराउने हामी महिला अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’ गीता थापा सुर्खेत । लेखफर्सा–

घर बनाउने ५० हजार घरखर्च चाडपर्वमा सकियो

काभ्रे गैरीगाउँकी ४३ वर्षीया मुना शिवभक्ति जस्ताको टहरो नजिकै थुपारिएको झिक्रा संगाल्दै थिइन् । आकाशबाट पानी छिट्याउन थाल्यो । झिक्रा मुठा पारिन् । छाप्रोभित्र हुलिन् र अँगेनाछेउ राखेर आगो सल्काउन

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने

सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको

अनुदानको खाद्यान्न बाटोमै बेचियो

जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका ५ गाविसमा पठाईएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी लिएर बाटैमा बेचेको पाइएको छ । पुलुस्थित विरण केन्द्रमा लैजानुपर्ने १५

तीन दलको विवाद सत्ता बाँडफाँडको हो, एजेन्डाको लागि होइन : संयोजक भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दललाई संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ । पछिल्लो समय मुलुकमा जारी गत्यावरोध अन्त्यका लागि

छि छि ! मन्त्रीज्यू खैनी हातमा थुकेर संसदभित्रै फाल्ने ! (भिडियोसहित)

  सरकारले पुस १ गतेदेखि गाडीको झ्यालबाट थुक्न नपाइने नियम लगाएको छ । तर, सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्रीले हातमा खैनी थुकेर टेवलमुनि फुत्त फालेको दृश्यले नेपालीहरुको ‘सिभिलाइजेन’ को

सर्वोच्चले भन्यो : संविधान संशोधन हुनसक्छ

संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको छ ।  सर्वोच्च अदालतको फैसलासंगै संविधान संशोधनका लागि सरकारलाई बाटो खुलेको छ । विपक्षी एमालेले सरकारले अदालतको

दिनेश डिसीको खुलापत्र – ‘जवाफ दिनुहोस् बाबुरामजी’

बाबुरामजी विश्व भर रहेका धेरै नेपालीले जनवरी १ लाई टोपी दिवसका रुपमा मनाउँदा तपाईलाई टाउको किन दुख्यो ? तपाईले ट्वीट गरेजस्तो हामीले टोपी दिवस मनाउँदा बहुजातीय,बहुसांस्कृतिक सोंचलाई कहाँनिर ठेस पुग्यो

वैदेशिक रोजगार विभागकै सेटिङमा मानव तस्करी

वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ । अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन

अर्थमन्त्रीको नाममा हुन्डी कारोवारीको असुली ?

आज प्रकाशित साघु साप्ताहिकले प्रकाशित गरेको समाचारमा अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएको छ । साँधुको समाचारमा छ, देशको अर्थतन्त्र सुधार्ने ठाँउमा पुगेका अर्थमन्त्री कृष्णबहादुर महरा देशको अर्थतन्त्र सुधार्न भन्दा आफ्नै व्यक्तिगत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com