सिन्धुपाल्चोकको उत्तरी गाविस थाङपालधाप–४ स्थित नाल्दुम टोल सुनसान छ । भूकम्पमा भत्केका घरका गाह्रा त्यत्तिकै असरल्ल छन् । काठपात यताउता छरिएका छन् । अझै सँगालिएको छैन । सो गाउँमा २४
राजनीतिक निकास बिना देशको विकास सम्भव छैन तर दलहरुले निकास दिन सकेका छैनन् । एतिहासिक संबिधान सभाको उपलब्धि संबिधान र संघिय गणतन्त्रलाई संस्थागत गर्नु पर्नेमा दलहरु आ आफ्नै डम्फु बजाउन
उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय
यो समाजमा म जुठो हो भने मेरा जुठा शरीर भोग गर्ने पुरुष कसरी चोखो हुनसक्छ ? म ‘वेश्या’ भएँ भने मलाइ वेश्या बनाउने यो पुरुषको उपनाम के? सिर्जना बस्नेत उनको
सरकारले ‘प्रदूषण नियन्त्रण गर्ने’ नाममा उठाएको अर्बौं रकम प्रयोगविहीन बनेको छ । वातावरण मन्त्रालय र मातहतका विभागलाई भने प्रदूषण नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट अभाव छ । व्यवस्थापिका संसद्को उद्योग
प्रमुख प्रतिपक्षी एमालेले राजनीतिक सहमतिका लागि समय माग गरेपछि सभामुख ओनसरी घर्तीमगरले संसद् बैठक ६ दिन पछि सारेकी छिन् । संविधान संशोधनको विषय संसद्को क्षेत्राधिकारभएको भन्दै सोमबार सर्वोच्चले दिएको आदेशपछि
केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३/७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली
यो वर्ष दैलेखका कृषकहरु निकै खुशि देखिएका छन् । घर नजिकैका बगैँचामा रहेका सुन्तलाका बोटमा लटरम्म फलेका सुन्तलाले बजार पाउन थालेपछि स्थानीय कृषकहरु खुशी देखिएका हुन । यस पटक कृषक
याे पुसकाे जाडाेमा प्रधानमन्त्री प्रचण्डले झापामा छुपुछुपु धान रोप्नु भएकाे छ । नेपालकाे धेरै क्षेत्रमा पुस महिनामा धान राेपेकाे पाँइदैन् । धान राेप्ने भन्न वित्तिकै असार /साउन महिनाकै ख्याल अाउँछ
स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताए । ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले
KHASOKHAS