
अध्यागमनका कैयन मुद्दामा सहमति नजुटे डिसेम्बरको पहिलो साता संसदबाट सरकारी खर्चबारेको विधयेक पारित हुने सम्भावना कम रहेको र पारित नभएमा डिसेम्बर ८ देखि अमेरिकी सरकार ठप्प हुने भएको छ ।

डिभी लोटरीबारे प्रकाशित संसदीय रिपोर्टमा अमेरिकाको डिभी लोटरी कार्यक्रम अन्त्य गर्न सदनमा ५ वटा विधयेकहरु पेश गरिएको जनाइएको छ । अध्यागमन नीतिका बिष्लेशक जिल एच विल्सनले डिभी लोटरीबारे रिपोर्ट तयार

– किशोर पन्थी नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको सुविधा प्रदान गरेपछि अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीको संख्या ह्वात्तै घटेपनि अहिले पनि यो संख्यामा

एसाइलमका मुद्दामा फैसला गर्ने न्युयोर्कका कडा र नरम न्यायाधिसहरुको नयाँ काउन्टडाउन सार्वजनिक भएको छ । आर्थिक बर्ष २०१७ सम्म उनीहरुले गरेका फैसलाको विश्लेषण गरेर यो काउन्टडाउन तयार पारिएको हो ।

अमेरिकी अध्यागमनले अमेरिकामा बस्दै आएका एकजना बाबुबाट नाबालक छोरा खोसेपछि त्यस्तो कार्यलाई अमानवीय भन्दै आलोचना गरिएको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ३० बर्षका एक साल्भाडोरिएन पिताका बच्चालाई

अमेरिकाको अध्यागमन जेलमा कम्तीमा ४३ जना कागजपत्रविहिन गर्भवती बालिकाहरु रहेको नयाँ सरकारी तथ्यांकले देखाएको छ । गैरकानुनी रुपमा मेक्सिकोको सिमा हुँदै अमेरिका छिर्ने बालबालिकाहरुको संख्यामा बृद्धि भएसँगै हिराशतमा रहेका गर्भवती

सन् २०१९ का लागि अनलाइनबाट डिभी लोटरी आवेदन दिने अवधि समाप्त भएको छ । अक्टोबर १८ देखि सुरु भएको डिभी लोटरी आवेदन अवधि आज नोभेम्बर २२ मा समाप्त भएको छ

सन् २०१९ का लागि डिभी लोटरी भर्ने आज अन्तिम दिन हो । अमेरिकाको पूर्वीय समय अनुशार नोभेम्बर २२ को मध्यान्हसम्ममात्र सन् २०१९ का लागि डिभी भर्न सकिनेछ । जुन नेपाली

ट्रम्प प्रशासनले अमेरिकामा रहेका ४६ हजार टीपीएसप्राप्त हैटीका नागरिकहरुलाई १८ महिनाभित्र देशनिकाला हुनुपर्ने गरी टीपीएसको अवधि समाप्त पारेपछि आप्रवासी पक्षधर विभिन्न संघ संस्थाहरुले ट्रम्प प्रशासनको चर्को आलोचना गरेका छन् ।

एकपछि अर्को देशको टीपीएस अवधि समाप्त गर्दै गएको अमेरिकाले आज हैटीको टीपीएस अवधि पनि समाप्त गर्ने घोषणा गरेको छ । हैटीको टीपीएस अवधि सकिन झण्डै २ महिना बाँकी रहेको बखत
KHASOKHAS