इमिग्रेशन

अमेरिकामा एसाइलम अस्वीकृति दर बढेर ६१.८ प्रतिशत

अमेरिकामा आर्थिक बर्ष २०१७ मा एसाइलम अस्वीकृति दर बढेर ६१.८ प्रतिशत पुगेको छ । जबकी पाँचबर्ष अगाडि अमेरिकामा एसाइलम अस्वीकृति दर जम्मा ४४ दशमलव ५ प्रतिशत थियो । यो अमेरिकाको

अमेरिकी अदालतबाट ५ बर्षमा २ हजार ३८ नेपालीलाई शरण

विगत पाँच बर्षमा अमेरिकाको अध्यागमन अदालतबाट २ हजार ३८ जना नेपालीहरुको एसाइलम स्वीकृत गरिएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । यी बाहेक युएससीआईएसबाटै अमेरिकामा शरणार्थीको मान्यता स्वीकृत

२०१८ मा ३ लाख ६६ हजार विदेशीलाई अमेरिकी ग्रिनकार्ड दिइने

अमेरिकी सरकारले आर्थिक बर्ष २०१८ मा विश्वभरबाट ३ लाख ६६ हजारजनालाई परिवार र रोजगारका आधारमा ग्रिनकार्ड प्रदान गर्नेगरी आप्रवासी भिसा संख्या तय गरेको छ । जसमध्ये पारिवारिक पिटिसनका आधारमा २

एकमहिनामा १२६७ नेपालीलाई अमेरिकाको भिजिटर भिसा

अमेरिकाको नयाँ आर्थिक बर्ष सुरु हुनासाथ अक्टोबर महिनामा १२६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जसमध्ये बी वानमात्र पाउनेहरु २ जना, बी वान र बी टु दुबै

ट्रकमा कोचिएका ११ आप्रवासीहरु चकलेटले बाँचेको खुलासा

युरोपबाट बेलायतमा ट्रकमा कोचेर ल्याउदै गरिएका ११ जना आप्रवासीहरु मँहगो बेल्जियन चकलेट खाएर बाँचेको खुलासा भएको छ । १५ बर्ष मुनिका ३ जना सहित १० इराकी र १ अफगानी नागरिकहरु

अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

टीपीएस सकिनेले १ बर्ष नाघेपनि यसरी फाइल गर्न सक्छन् एसाइलम

ट्रम्प प्रशासनले एकपछि अर्को देशको टीपीएस कार्यक्रम रद्द गरिरहेको सन्दर्भमा अमेरिकाका चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम फाइल गर्न चाहने टीपीएसप्राप्तकर्ताहरुलाई टिप्सहरु दिएका छन् । टीपीएस गुमाउदै गरेकाहरुसँग अमेरिकामा रहनका

डिभी लोटरी खारेज हुँदा सबैभन्दा घाटा नेपालीलाई

अमेरिकामा डिभी लोटरी खारेज हुने चर्चा ब्यापक छ । तर के तपाईलाई थाहा छ ? डिभी लोटरी खारेज भएमा त्यसको सबैभन्दा ठूलो असर एसियामा नेपालीहरुलाई पर्नेछ भने विश्वमा नै नेपाल

२०१७ मा डिभीबाट अमेरिका आउने नेपाली विश्वमै दोश्रो, कुल ३४५१

अमेरिकी सरकारकाको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०१७ मा डिभी परेर अमेरिकी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०१७ मा डिभी परेर अमेरिकी

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट ६४४६ नेपालीलाई आप्रवासी भिसा

काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष २०१७ मा ६ हजार ४ सय ४६ नेपालीहरुलाई आप्रवासी भिसा जारी गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com