इमिग्रेशन

जुन ४ र जुन ६ मा काठमाडौंबाट अमेरिका आउन सकिने, अमेरिकी नागरिकलाईमात्र सिट उपलब्ध

आगामी जुन ४ र जुन ६ मा काठमाडौंबाट कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिका आउन सकिने भएको छ । यी दुबै उडान कतार एयरवेजका व्यापारिक उडानहरु हुन् । जसका लागि टिकटको

डिभी लोटरीको नतिजा आगामी शनिबार, यसरी हेर्नुहोस् परे नपरेको

डिभी लोटरीको नतिजा आगामी शनिबार अर्थात् जुन ६ मा  सार्वजनिक हुने भएको छ ।गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा जुन ६ मा सार्वजनिक हुने तय भएको हो ।  सन् २०२१

चीनको सरकारलाई सहयोग गर्नेगरी अमेरिकामा पढ्न आउन प्रतिबन्ध

चीन सरकारको सैन्य नागरिक समायोजन रणनीतिमा सहयोग गर्नेगरी अमेरिकामा अध्ययनका लागि आउन अमेरिकी सरकारले जुन १ देखि प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेश जारी गर्दै

शीघ्र प्रकृया सुचारु : निश्चित ग्रिनकार्डका लागि आई १४० आवेदनको फैसला १४ दिनमा

युएससीआईएसले जुन १ देखि रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि दिइने आप्रवासी आवेदन आई १४० को फैसला १४ दिनमा प्रदान गर्नका लागि शीघ्र प्रकृया सुचारु गर्ने भएको छ । रोजगारमा

जुन २ मा काठमाडौंबाट टर्किश एयरलाइन्सको विमान इस्तानबुलहुँदै शिकागो आउने

आगामी जुन २ मा काठमाडौंबाट टर्किश एयरलाइन्सको विमानले इस्तानबुलहुँदै शिकागो उडान गर्ने भएको छ । टर्किश एयरलाएन्सले टिकटका लागि मेगाबाइट ट्राभल एण्ड टुर्ससँग काम गरिरहेको जनाइएको छ । उक्त उडानमार्फत

मे ३१ आइतबार कतार एयरवेजमार्फत नेपालबाट अमेरिका आउन सकिने

अमेरिका आउने योजना हुँदाहुँदै नेपालमा अड्केका व्यक्तिका लागि मे ३१ आइतबार काठमाडौंबाट दोहा हुँदै अमेरिका आउन सकिने भएको छ ।  कतार एयरवेजले जानकारी आफूलाई प्राप्त भएको काठमाडौं स्थीत अमेरिकी दूतावासले

जुन ४ पछि युएससीआईएसका कार्यालयमा जाँदा पालना गर्नैपर्ने ५ मापदण्ड

युएससीआईएसले आगामी जुन ४ देखि आफ्ना केही फिल्ड अफिसहरु खोल्ने तयारी गरेको छ । युएसीआईएसमा सेवाग्राही उपस्थीत हुनुपर्ने सबै सेवाहरु मार्च १८ देखि स्थगित गरिएका छन् । युएससीआईएसका फिल्ड अफिसहरु,

संसदले फण्ड नदिए अमेरिकाको अध्यागमन प्रणाली ठप्प हुने, कर्मचारीलाई विदा दिने तयारी

अमेरिकामा भिसा, ग्रिनकार्ड, नागरिकता, एसाइलम लगायतका अध्यागमनबारेको सेवा प्रदान गर्ने संघीय एजेन्सी युएससीआईएसले अमेरिकी संसदबाट आपतकालिन फण्ड प्राप्त नभए आफ्ना कैयन कर्मचारीहरुलाई वेतलवी विदा दिने भएको छ । संसदबाट फण्ड

पोर्चुगलमा आवासीय अनुमतिपत्र अनलाइनबाटै नविकरण गर्न सकिने

– हरिकृष्ण पन्थी पोर्चुगलमा अब आवासीय अनुमतिपत्र अनलाइनबाटै नविकरण गर्न सकिने भएको छ । आवासीय अनुमतिपत्र नविकरण गर्नुपरेमा अनलाइनबाटै आवेदन दिनसकिने र कोरोनाको महामारीका कारण उत्पन्न ब्याकलग हटाउन यो विधि

अमेरिकी भिसा र ग्रिनकार्ड स्पोन्सर गर्दा स्पोन्सरकर्ताले बैंकको विवरण दिनुपर्ने

अमेरिकाको आप्रवासी भिसा वा ग्रिनकार्ड स्पोन्सरगर्दा स्पोन्सरकर्ताले आफ्नो सम्पूर्ण बैंक विवरण दिनुपर्ने गरी युएससीआईएसले स्पोन्सर फर्ममा परिवर्तन गर्ने तयारी गरेको छ । युएससीआईएसले स्पोन्सर फर्म एभिडाभिट अफ सपोर्ट फर्म आई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com