इमिग्रेशन

२० बर्षपछि एसाइलमको वर्क परमिटमा नयाँ नियम, फेडरल रजिस्टरमा सुचना

अमेरिकी सरकारको युएससीआईएसले एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटलाई कम प्राथमिकता दिने नियम ल्याउने भएको छ । सोमबार फेडलर रजिस्टरमा प्रकाशित भएको यो नियम अगस्त २१ देखि लागु हुनेछ ।

नेपालमा रहेका अमेरिकनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन अमेरिकी दूतावासको सुचना

नेपालमा रहेका अमेरिकनहरुलाई सरकारविरोधी प्रदर्शनमा सहभागी नहुन अमेरिकी दूतवास काठमाडौंले सुचना जारी गरेको छ । सरकारबिरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अमेरिकी नागरिकसमेत पक्राउ परेपछि अमेरिकी दूतावास काठमाडौंले यस्तो अलर्ट जारी गरेको

७ अध्यागमन अदालत जुन २९ मा खुल्ने, अरु जुलाई ६ मा, बाँकी अनिश्चित

कोरोनाको महामारीका कारण बन्द भएका अमेरिकामा अध्यागमन अदालतहरुमा हिराशतमा हुनेहरुबाहेकका सुनुवाईहरु पनि क्रमश सुचारु हुन थालेका छन् । केही अध्यागमन अदालतहरुमा हिराशतमा हुनेबाहेकका सुनुवाईहरु जुन २९ सोमबारदेखि सुचारु गरिदै छ

अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका थप एकमहिना बन्द

अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका थप एकमहिना बन्द हुने भएको छ । स्थल नाकाबाट आगामी जुलाई २१ सम्मका लागि अत्यावश्यक बाहेकका आवतजातवतमा प्रतिबन्ध लगाइएको छ । सीबीपीले क्यानडा र

सर्बोच्चको निर्णय : ६० नेपालीसहित ८ लाखलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको प्रयास असफल

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस् र अन्य ४ जना

अगस्तमा सबै नेपाली डिभी विजेताको भिसा करेन्ट, तर दूतावासबाट भिसा अनिश्चित

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार अगस्तमा सबै केस नम्बर हुने डिभी विजेताहरुको भिसा करेन्ट गरिएको छ । तर कोरोनाको महामारी र अमेरिकी

अमेरिकामा रोकिएका नेपाली जुन २३ र २५ मा नेपाल जानसक्ने, ४ उडानको तयारी

कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान आगामी जुन २३ र २५ मा चारवटा उडानहरु हुने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुशार उडानहरु न्युयोर्क, शिकागो,

लकडाउनमा नेपाल छाड्ने विदेशीमा सबैभन्दा धेरै अमेरिकन, ८६५ जना फर्किए अमेरिका

कोरोनाको महामारी सुरुभएदेखि मार्च २७ पछि जुन ८ सम्म ८६५ जना अमेरिकनहरुले नेपाल छाडेका छन् । जसमा नेपाली मुलका अमेरिकनहरुको संख्या समेत उल्लेख्य छ । मार्च २४ देखि नेपाल सरकारले

कामदारभिसा खारेज गर्ने योजनामा अमेरिकी राष्ट्रपति, ग्रिनकार्डमा रोक थप्न आदेशको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवान बी लगायतका कामदार भिसा खारेज गर्नेबारे विचार गरिरहेको जनाइएको छ । कोरोना महामारीका कारण अमेरिकामा बेरोजगारी दर उच्च बनेको अवस्थामा ट्रम्पले कामदार भिसा केही समयका

मार्च २७ पछि जुन ८ सम्म ३५६७ नेपालीले छाडे देश, विमानबाट नेपाल फर्कनेहरु २२२

कोरोनाको महामारी सुरुभएदेखि मार्च २७ पछि जुन ८ सम्म ३५६७ जना नेपालीले विमानबाट देश छाडेका छन् । मार्च २४ देखि नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेर सबै अन्तर्राष्ट्रिय उडान र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com