इमिग्रेशन

वाहक सम्पर्क कार्यक्रम अपडेट: एक्सपायर ग्रिनकार्डमा थप कागजात विना अमेरिका आउन सकिने

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अहिलेको बोर्डिङ नीति अन्तरगतको वाहक सम्पर्क कार्यक्रममा नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिका अनुशार अमेरिका प्रवेश गर्न चाहने ग्रिनकार्डवाहकहरुले केही सन्दर्भमा म्याद

अमेरिकी भिसाबारे विदेश मन्त्रालयको नयाँ अपडेट, ब्याकलग घटाउन काम गरिरहेको जानकारी

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा सेवाबारे नयाँ अपडेट सार्वजनिक गरेको छ । कोरोनाको महामारीका कारण नियमित भिसा सेवा सुचारु हुन नसकेको अवस्थामा आप्रवासी र गैर आप्रवासी भिसामा

दूतावासले रिटर्निङ रेसिडेण्ट भिसा अस्वीकार गरेकालाई एयरपोर्टमा प्रवेश दिंदै सीबीपी

कोरोनाको महामारीका कारण ग्रिनकार्डमा एकबर्षभन्दा बढी नेपालमा बसेका कैयनले रिटर्निङ रेसिडेण्ट भिसा आवेदन दिंदा काठमाडौंमा रहेको अमेरिकी दूतावासले अस्वीकार गरेपनि त्यसपछि अमेरिका आएका ग्रिनकार्डवाहकलाई विमानस्थलबाट कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले

अमेरिकी नागरिकता पाउनेलाई स्वागत गर्न बाइडेनले बनाए भिडियो, सपथग्रहणमा बजाइने

अमेरिकी नागरिकता लिने क्रममा सपथ ग्रहण समारोहमा राष्ट्रपतिले नयाँ अमेरिकनहरुलाई स्वागत गरेको भिडियो बजाउने चलन छ । राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको साढे २ महिनापछि उक्त भिडियो रेकर्ड गरेका छन्

बच्चालाई अमेरिकी भिसा, आवेदन, भिसा शुल्क र अन्तरवार्ताबारे ५ प्रश्न

प्रश्न: बच्चाहरुलाई भिसा चाहिन्छ? उत्तर: बच्चाहरु लगायत सबै यात्रीलाई, संयुक्त राज्य अमेरिकाको यात्रा गर्न भिसा चाहिन्छ या भिसा छूट कार्यक्रम जस्तो विशेष कार्यक्रमको माध्यमबाट भिसा बिना यात्रा गर्न योग्य हुनुपर्छ।

अमेरिकाबाहिर गएर फर्कदा नयाँ भिसा स्टीकर आवश्यक हुने विद्यार्थी भिसा बाहकलाई टिप्स

अमेरिकामा विद्यार्थी भिसा कायमै राखेर बसिरहेको तर पासपोर्टमा भिसा स्टीकरको म्याद सकिएका विद्यार्थी भिसा वाहकहरु अमेरिकाबाहिर गएको खण्डमा फर्कदा दूतावास वा कन्सुलेटबाट नयाँ भिसा स्टीकर लगाउन आवश्यक हुन्छ । तर

कामदार भिसा प्रतिबन्ध समाप्त, अस्वीकृत भएकाले पुन: आवेदन दिनसक्ने, अरुलाई प्राथमिकता

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसा एचवानबी, एचटुबी, एक्सचेन्ज भिजिटर जे भिसा र अस्थायी कामदार एल भिसामाथिको रोक मार्च ३१ मा समाप्त भएपछि अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर

अमेरिकी सिमाबाट छिर्न खोज्ने कागजपत्रविहिन मार्चमा १५ वर्षमै धेरै

अमेरिकी सिमाबाट छिर्न खोज्ने कागजपत्रविहिन मार्चमा १५ वर्षमै धेरै पुगेका छन् । मार्च महिनामा अमेरिका छिर्न खोज्ने १ लाख ७१ हजार भन्दा बढी कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको सीबीपीको तथ्यांकले देखाएको छ

एसाइलमका फर्मभर्दा २०१९ अक्टोबर अगाडिकै नियम, लाइन खाली छाड्दैमा अस्वीकार नगरिने

अमेरिकामा युएससीआईएसले एसाइलमका वा देशनिकाला रोक्ने फर्म आई ५८९ भर्दा अब सन् २०१९ को अक्टोबरभन्दा अगाडि कै नियम लागु गरेको छ । २०१९ को अक्टोबरमा युएससीआईएसले फर्म अस्वीकार गर्ने मापदण्ड

अध्यागमन अदालतमा सुनुवाई मे १४ सम्म स्थगित, नेपालीहरुका ३९८२ केसहरु पेन्डिङ

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई मे १४  सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर मे १४

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com