इमिग्रेशन

यो साता ३४ हजार बढी आप्रवासीलाई अमेरिकी नागरिकता प्रदान गरिदै

यो साता अमेरिकाको नागरिकता दिवस र संविधान दिवसको अवशरमा ३४ हजार भन्दा धेरै आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने भएको छ । जसमा नेपालीहरु समेत रहेको युएससीआईएसले जनाएको छ । सेप्टेम्बर

न्युयोर्कको रकफेलर सेन्टरमा नेपाली सहित ३३ देशका ५० जनालाई अमेरिकी नागरिकता दिइदै

अमेरिकाको नागरिकता दिवस र संविधान दिवसको अवशरमा मंगलबार न्युयोर्कको रकफेलर सेन्टरमा ३३ देशका ५० जना आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने भएको छ । युएससीआईएसले मंगलबार विहान साढे १० बजे आयोजित

सिमाक्षेत्रबाट आउनेलाई एसाइलम लगभग असम्भव बनाइएपछि युएससीआईएसको स्वागत

मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने वा विनाभिसा सिमाक्षेत्रमा आएर अमेरिकामा एसाइलम दावी गर्नेहरुका लागि लगभग एसाइलम असम्भव बनाउने सर्बोच्च अदालतको फैसलाको युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले स्वागत गरेका छन्

सर्बोच्चको फैसला : अमेरिकी सिमाक्षेत्रमा एसाइलम अब लगभग असम्भव

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम आवेदन दिनका लागि बाटोमा पर्ने कम्तीमा कुनै एउटा देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने ट्रम्प प्रशासनको नियम लागु हुने भएको छ । लामो कानुनी लडाईपछि

मेक्सिकोले कडाई गरेपछि अमेरिका छिर्ने आप्रवासीको संख्या घट्यो

मेक्सिकोले अर्को देशबाट आफ्नो देशमा गैरकानुनी रुपमा आप्रवासीहरुलाई प्रवेशमा कडाई गरेपछि सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने आप्रवासीहरुको संख्यामा उल्लेख्य कमी आएको छ । अमेरिकासँगको सहमति अनुरुप मेक्सिकोले आफ्नो देशमा गैरकानुनी

बेलायतमा स्नातक वा स्नातकोत्तर गर्ने विदेशी विद्यार्थीलाई दुईबर्षको कामदार भिसा

बेलायती विश्वविद्यालयबाट स्नातक वा स्नातकोत्तर गर्ने विदेशी विद्यार्थीहरुलाई दुई बर्षको कामदार भिसा प्रदान गरिने भएको छ । टरिजा मेको कडा अध्यागमन नीतिलाई उल्टाउँदै सरकारले यस्तो घोषणा गर्न लागेको हो ।

अदालतले उल्टायो बाटोमा पर्ने देशमा एसाइलम नगर्नेका आवेदन नलिने ट्रम्पको नियम

अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा एसाइलमको आवेदन दिएर अस्वीकृत भएकाहरुमात्र अमेरिकामा एसाइलमका लागि आवेदन दिन योग्य हुने ट्रम्प प्रशासनको नियमलाई अदालतले उल्टाइदिएको छ । सान फ्रान्सिस्कोका संघीय न्यायाधिसले देशब्यापी

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय युवक पक्राउ

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयासमा उनलाई भारतको औद्योगिक सुरक्षा

एसाइलम आवेदकलाई वर्क परमिट लिन अझ गाह्रो बनाइदै, २० बर्षपछि नियममा परिवर्तन

अमेरिकी सरकारले झण्डै २० बर्षपछि पेन्डिङ अवस्थामा रहेका एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटको नियममा परिवर्तनको तयारी गरेको छ । सोमबार फेडरल रजिस्टरमा युएससीआईएसका तर्फबाट प्रकाशित प्रस्तावित नियम अनुशार एसाइलम

२० बर्षपछि एसाइलमको वर्क परमिटमा महत्वपूर्ण परिवर्तन गर्दै युएससीआईएस

अमेरिकी सरकारले झण्डै २० बर्षपछि पेन्डिङ अवस्थामा रहेका एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटको नियममा परिवर्तनको तयारी गरेको छ । प्रस्तावित नयाँ नियमबारे सोमबार फेडरल रजिस्टरमा युएससीआईएसका तर्फबाट सुचना प्रकाशन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com