इमिग्रेशन

नेपालमा रहेका ग्रिनकार्डवाहक र अमेरिकी नागरिकका लागि दूतावासबाट फर्म उपलब्ध

अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म उपलब्ध गराएको छ । फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान

केही अमेरिकी भिसा नविकरणमा मे १७ देखि फिंगरप्रिन्ट नचाहिने

अमेरिकामा बैध रुपमा काम गरिरहेका आप्रवासीहरुका केही दम्पत्तिहरुका लागि उनीहरुका भिसा नविकरणका लागि फिंगरप्रिन्ट नचाहिने भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनीहरुका लागि फिंगरप्रिन्ट अनिवार्यताको नियम खारेज

अध्यागमन अदालतमा वकिलको शुल्कका लागि ७५ मिलियन बजेट छुट्याउन ४८ सांसदको माग

४८ जना डेमोक्रेटिक सांसदहरुको समुहले अध्यागमन अदालतमा सम्भावित देशनिकालाको प्रकृयामा रहेकाहरुको कानूनी प्रतिनिधित्वका लागि तिर्न ७५ मिलियन डलर छुट्याउन माग गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद नोर्मा टोरेसको नेतृत्वमा संसदको

चालु आर्थिक बर्षमा ६२ हजार ५ सयसम्म शरणार्थी स्वीकार गर्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले चालु आर्थिक बर्षका लागि अमेरिकाले स्वीकार गर्ने शरणार्थीको संख्या ६२ हजार ५ सय तय गरेका छन् । यसअगाडि चालु आर्थिक बर्षका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले

बिहिबार रातीदेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान स्थगित

बिहिबार रातीदेखि नेपालमा सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएको छ । विश्वभर फैलदै गएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा रोकथामका लागि भन्दै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरिएको

क्यालिफोर्नियाको सान डिएगोमा मानवतस्करीमा संलग्न डुंगा टुक्राटुक्रा हुँदा ४ को मृत्यु, २५ घाइते

क्यालिफोर्नियाको सान डिएगोमा कागजपत्रविहिनहरुलाई ओसार्न प्रयोग भएको मानवतस्करीमा संलग्न डुंगा टुक्राटुक्रा हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् । डाउनटाउन सान डिएगोबाट पश्चिममा

परिवारबाट अलग गराएर देशनिकाला गरिएकाहरुलाई आजदेखि अमेरिका प्रवेशको अनुमति

ट्रम्प प्रशासनको पालमा छोराछोरीहरुबाट अलग गराएर देशनिकाला गरिएका कैयन बुबाआमाहरुलाई अब अमेरिका आउन अनुमति दिइने भएको छ । बाइडेन प्रशासनले यो सातादेखि विगतमा विछोडिएका परिवारहरुका लागि पुनर्मिलन कार्यक्रम सुरुवात गरेको

डिभी लोटरीको नतिजा भोलिदेखि, यसरी थाहा पाउनुहोस् परे नपरेको

डिभी लोटरी २०२२ को नतिजा आगामी शनिबारदेखि सार्वजनिक हुने भएको छ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । गत अक्टोबर ७ देखि

गैर आप्रवासी भिसामा अमेरिका आउने नेपालीको संख्या आधाले कम, २०२० मा १६,६९८ अमेरिका प्रवेश

कोरोना महामारीका कारण आर्थिक बर्ष सन् २०२० मा भिजिटर लगायतका गैरआप्रवासी भिसामा अमेरिका आउने नेपालीहरुको संख्या आधाभन्दा धेरैले कम भएको छ । महामारी सुरुभएको गत बर्षको मार्चदेखि यो संख्यामा उल्लेख्य

कोरोना महामारीका बाबजुत २०२० मा ४८०६ नेपालीलाई अमेरिकी नागरिकता, ६७१८ लाई ग्रिनकार्ड

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् । आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com