इमिग्रेशन

अमेरिकी विदेशमन्त्रालय: ‘डिभी २०२१ कालागि छुट्याइएको सबै भिसा संख्या प्रयोग नहुने देखिन्छ’

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज एक सुचना जारी गरेर डिभी २०२१ का लागि छुट्याइएको वैधानिक भिसा संख्या सबै प्रयोग नहुने देखिएको जनाएको छ । भिसा जारी गर्ने

अमेरिकाको आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयको नयाँ घोषणा, डिभी अन्तिम प्राथमिकतामा

अमेरिकी दूतावास र कन्सुलेटहरुले दिने आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयले नयाँ घोषणा गरेको छ । दूतावास र कन्सुलेटहरुले आप्रवासी भिसामा रहेको ब्याकलगलाई सम्बोधन गर्न ४ वटा टियरमा भिसा जारी गरिरहेको विदेशमन्त्रालयले

मापदण्ड पूरा गरेकाले अध्यागमन अदालतमार्फत देशनिकाला रद्द गराएर ग्रिनकार्ड पाउनसक्ने

अमेरिकाको सर्वोच्च अदालतको आजको निर्णयले आप्रवासीहरुलाई अध्यागमन अदालतमा आफ्नो देशनिकाला रद्द गराउनका लागि आवेदन दिनसक्ने थप सहज बाटो खोलिदिएको छ । देशनिकाला रद्द गर्ने सन्दर्भको निज शाभेज भर्सेज गाल्र्याण्डमुद्दाबारे सर्वोच्चले

यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको सुझाव, नेपाल यात्रा गर्दा ‘पुनर्विचार’

भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ । चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न

आइसले अब अदालत वा परिसरबाट आप्रवासीहरुलाई पक्राउ नगर्ने

अमेरिकाको अध्यागमन कार्यान्वयन निकाय इमिग्रशेन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई अदालत वा अदालत परिसरबाट पक्राउ नगर्ने भएको छ । ट्रम्प प्रशासनको अध्यागमन कार्यान्वयन नीतिलाई उल्टाउँदै बाइडेन प्रशासनले आप्रवासीहरुलाई अदालतबाट

फेरी थपियो अध्यागमन अदालतमा सुनुवाई स्थगन, हिराशतमा नरहेकाहरुको सुनुवाई जुन ११ अगाडि नहुने

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई जुन ११  सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर जुन ११

सिमाक्षेत्रमा एसाइलम खोज्दा मेक्सिको फिर्ता पठाइएकामा नेपाली समेत

सिमाक्षेत्रमा एसाइलम खोज्दा अदालती प्रकृयासम्मका लागि मेक्सिको फिर्ता पठाइएका कागजपत्रविहिनमा नेपाली समेत भएको खुलासा भएको छ । यसअगाडि ट्रम्प प्रशासनको एमपीपी कार्यक्रम अन्तरगत अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिको फिर्ता

टेक्साससहित १४ राज्यको ट्रम्पकालिन पब्लिक चार्जको नियमको प्रतिरक्षा प्रयास सर्वोच्चबाट अस्वीकार

सरकारी सुविधा लिएका र लिने सम्भावना हुनेलाई ग्रिनकार्ड अस्वीकार गर्नसक्ने ट्रम्पकालिन पब्लिक चार्जको नियम लागु हुनुपर्ने पक्षमा टेक्सास लगायतका १४ राज्यको प्रतिरक्षा प्रयास सर्वोच्चबाट अस्वीकार भएको छ । मेडिकेड, फुड

अमेरिकी विदेशमन्त्रालयको ट्राभल एड्भाइजरी: नेपालमा यात्रा गर्दा पुनर्विचार गर्न सुझाव

अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गरेकोमा नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको छ । विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको

देशनिकालाको आदेश नमान्ने कागजपत्रविहिनलाई अब आइसले जरिवाना नगर्ने

देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिका नछाडेका कागजपत्रविहिनलाई अब इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जरिवाना जारी नगर्ने भएको छ । अमेरिका नछाडेका कागजपत्रविहिनलाई हजारौं डलर जरिवाना गर्ने ट्रम्पकालिन नीतिलाई उल्टाउँदै आइसले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com