इमिग्रेशन

न्युयोर्कको ‘लुम्बिनी वर्डवाइड इन्क’ले ‘ल अफिस अफ केट ई चलटिन’का लागि पारालिगलको काम गर्ने

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्डवाइड इन्कले ल अफिस अफ केट ई चलटिनका लागि पारालिगलको काम गर्ने भएको छ । अब ल अफिस अफ केट ई चलटिनका तर्फबाट लुम्बिनी वर्डवाइड इन्कबाट

म अमेरिकामा छु, डिभीमा छनोट भएमा कसरी ग्रिनकार्ड पाउने ?

अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले डिभी परेको खण्डमा युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन्। डिभी परे

गतबर्ष १२ हजार १० जना नेपालीले पाए अमेरिकाको ग्रिनकार्ड, ६ बर्षमा उच्च

आर्थिक बर्ष २०२२ मा १२ हजार १० जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । यो संख्या विगत ६ बर्षकै सबैभन्दा उच्च हो ।

अर्कोसातादेखि देशनिकाला खारेज भएकालाई युएससीआईएसमा एसाइलम फाइल गर्नेबारे नयाँ निर्देशिका

अर्कोसातादेखि लागु हुनेगरी युएससीआईएसले देशनिकाला खारेज भएकाहरुका लागि एसाइलम फाइल गर्ने सन्दर्भमा नयाँ निर्देशिका जारी गरेको छ । अध्यागमन अदालतबाट देशनिकाला खारेज गरिएका व्यक्तिका लागि अक्टोबर १६ देखि लागु हुनेगरी

युएससीआईएसले ल्यायो ठेगाना परिवर्तन गर्ने नयाँ अनलाइन टुल, कसकसले गर्नुपर्छ ?

युएससीआईएसले ठेगाना परिवर्तन गर्ने नयाँ इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल सुरु गरेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै

नोभेम्बरमा पनि फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड, कस कसले पाउनेछन् ?

नोभेम्बरमा पनि युएससीआईएसले फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड प्रकृयामा लैजाने भएको छ । अप्रिलदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मान्दै

डिसेम्बरका लागि थपियो डिभी २०२४ का नेपाली विजेताको केस नम्बर, २५ सयसम्मलाई भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर डिसेम्बरका लागि थपिएको छ । अब डिसेम्बरमा २५ सयसम्म केस नम्बर हुनेहरुले भिसा पाउन सक्नेछन् । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय

अमेरिकन ग्रिनकार्डवाहकले नेपालबाट दम्पत्ति र छोराछारी ल्याउन लाग्ने अवधि झण्डै ५ बर्ष

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको नोभेम्बरको भिसा बुलेटिन अनुशार परिवारमा अक्टोबरको तुलनामा फाइलिङ मिति र भिसा अप्वाइन्टमेन्ट पाउने मितिमा कुनै फेरबदल नभएकाले ग्रिनकार्ड पाउनका लागि

एसाइलम आवेदकहरुलाई युएससीआईएसले दियो ८ वटा फाइलिङ टिप्स

एसाइलम आवेदकहरुलाई युएससीआईएसले ८ वटा फाइलिङ टिप्सहरु दिएको छ । युएससीआईएसले हाल कागजी रुपमा भरिएका एसाइलम आवेदन आई ५८९ बढ्दो संख्यामा प्राप्त गरिरहेको उल्लेख गर्दै अपूर्ण वा अनुचित रूपमा दायर

man with backpack beside a books
हाइस्कुलको शिक्षा छैन? यी पेशामा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भए डिभीका लागि योग्य

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुन सकिन्छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com