इमिग्रेशन

कागजपत्रविहिन आप्रवासीहरूलाई न्युयोर्कमा नआउन गभर्नर क्याथी होकुलको सुझाव

न्युयोर्ककी गभर्नर क्याथी होकुलले कागजपत्रविहिन आप्रवासीहरूलाई न्युयोर्क आउनुको साटो अन्यत्र कतै जान सुझाव दिइकी छिन् । उनले अमेरिका मेक्सिको सीमामा कागजपत्रविहिन आप्रवासीको अर्को बृद्धिको बीचमा थप शरणार्थीहरूलाई न्युयोर्क राज्यमा यात्रा

white red and green map
नयाँ प्रणालीमा ढिलाईका कारण युरोप जान अमेरिकनलाई २०२५ को मध्यसम्म शुल्क तिर्न नपर्ने

अमेरिकी नागरिकहरूले सन् २०२५ को मध्यसम्म युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु नपर्ने भएको छ । युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली

अमेरिकाको गैर आप्रवासी भिसा थप्दा/स्टाटस परिवर्तन गर्दा बायोमेट्रिक्स छुट, ८५ डलर शुल्क पनि नलाग्ने

अक्टोबर १ देखि लागु हुने गरी अमेरिकाको गैर आप्रवासी भिसा थप्दा र स्टाटस परिवर्तन गर्दा ८५ डलर बायोमेट्रिक शुल्क नलाग्ने भएको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार गैरआप्रवासी स्थिति

इजरायली नागरिकहरूलाई भिसा बिना अमेरिका आउन अनुमति दिने तयारीमा बाइडेन प्रशासन

बाइडेन प्रशासनले यस हप्ता इजरायललाई एक विशेष क्लबमा भर्ना गर्ने तयारी गरेको छ जसले इजरायली नागरिकहरूलाई भिसा बिना अमेरिकामा यात्रा गर्न अनुमति दिनेछ । प्यालेस्टिनी अमेरिकीहरूलाई इजरायली सरकारले गरेको व्यवहारको

२२ बर्षमा अमेरिकामा माओवादी पीडित भन्दै शरण खोज्ने नेपाली झण्डै १७ हजार, ११ हजारको स्वीकृत

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार सन् २००१ यता अमेरिकामा युएससीआईएस र अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ११ हजार २ सय ८२

यो साता ७ हजार आप्रवासीलाई अमेरिकी नागरिकता, कुल नेपाली अमेरिकन ७५ हजार

अमेरिकाले यो साता संविधान दिवस र नागरिकता दिवस मनाउन झण्डै ७ हजार आप्रवासीलाई नागरिकता प्रदान गर्न आइतबारदेखि शुक्रबारसम्मका लागि नागरिकता सपथग्रहण समारोहहरु आयोजना गरेको छ । युएससीआईएसले सेप्टेम्बर १७ देखि

अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न अमेरिकी सरकारले ल्यायो प्रस्तावित नियम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न र कामदारको सुरक्षालाई सुदृढ पार्न प्रस्तावित नियम जारी गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी कृषि कामदार

डिभी २०२५ अक्टोबरको पहिलो साता खुल्ने, भर्दा ध्यान दिनुपर्ने ५ कुराहरु

अमेरिकी विदेश मन्त्रालयले २०२५ को डिभी अक्टोबरको पहिलो साता खुल्ने जनाएको छ । डिभी २०२५ का लागि अक्टोबरको सुरुमा आवेदन खुलाइने उल्लेख गर्दै सबै योग्यहरुलाई आगामी अक्टोबरमा खुल्ने डिभी भर्न

डिभी २०२४ का विजेतालाई अक्टोबरदेखि भिसा, नेपालीलाई नोभेम्बरमा पनि १३०० को सिमाबन्दी

डिभी २०२४ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन योग्य हुने भएका

कसले फाइल गर्ने अक्टोबरमा परिवारमा आधारित ग्रिनकार्ड? कसले पाउनेछन् भिसा अप्वाइन्टमेन्ट?

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको अक्टोबरको भिसा बुलेटिन अनुशार परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड अक्टोबरमा करेन्ट नहुने भएको छ । युएससीआईएसले पनि सोही फाइलिङ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com