२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिका

6,738 समाचार · पेज 79

७ असार २०८३, आइतबार

फिफा विश्वकप: सिएटल रंगशालाबाट ११ वटा ड्रोन जफत, चार जना पक्राउ

फिफा पुरुष विश्वकप अन्तर्गत शुक्रबार अमेरिका र अस्ट्रेलियाबीच भएको खेलका दौरान सिएटल रंगशालाबाट ११ वटा ड्रोन जफत गरिएको…

७ असार २०८३, आइतबार

विश्वकप फुटबल: पूर्वविश्वविजेता स्पेन नकआउट चरणनजिक

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गतको खेलमा पूर्वविश्वविजेता स्पेनले सहज जित निकालेको छ। समूह ‘एच’ को खेलमा स्पेनले…

७ असार २०८३, आइतबार

अमेरिकाको सिकागोमा भएको शृङ्खलाबद्ध गोलीकाण्डमा ७ जनाको मृत्यु, ३८ घाइते

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोमा गत शुक्रबार साँझदेखि भएका शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने…

७ असार २०८३, आइतबार

अदालतदेखि सडकसम्म अध्यागमन एजेन्ट सक्रिय, सिकागोमा आप्रवासीमाथि कडा निगरानी

सिकागोका विभिन्न क्षेत्र र आसपासका उपनगरहरूमा पछिल्लो समय अध्यागमन एजेन्टहरूले चलाउने पहिचान नखुलेका गाडीहरू आउन थालेपछि स्थानीय आप्रवासी…

७ असार २०८३, आइतबार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीबीच स्विट्जरल्याण्डमा ऐतिहासिक आणविक वार्ता सुरु

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका वरिष्ठ अधिकारीहरूबीच आइतबार स्विट्जरल्याण्डको लुकर्नमा औपचारिक आणविक वार्ता सुरु भएको छ ।…

६ असार २०८३, शनिबार

अमेरिकामा बढ्दै ‘डेमोक्रेटिक सोसलिस्ट’ को प्रभाव : डीसीमा लुइसको ऐतिहासिक विजय

अमेरिकामा डेमोक्रेटिक समाजवादी धारको उदय भएको अनुमान गर्न थालिएको छ। राजधानी वासिङ्टन डीसीको मेयर पदका लागि भएको डेमोक्रेटिक…

brown wooden stand with black background
६ असार २०८३, शनिबार

अमेरिकामा कागजातविहीन आप्रवासी र रोजगारदातामाथि कडा कानुन: जरिवाना दोब्बर पारिने

अमेरिकी सिनेटर माइक लीले अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्ने आप्रवासीहरू र उनीहरूलाई काममा राख्ने व्यवसायहरूमाथि लाग्ने आर्थिक जरिवाना…

६ असार २०८३, शनिबार

अमेरिकाका तीव्र विकासको सूचीमा क्यालिफोर्नियाका ४ सहर

अमेरिकामा तीव्र गतिमा आर्थिक विकास र जनसंख्या वृद्धि भइरहेका उत्कृष्ट ७५ सहरहरूको सूचीमा क्यालिफोर्नियाका चारवटा सहर समावेश भएका…

६ असार २०८३, शनिबार

श्रीमतीले सम्बोधन गरिरहँदा ओबामा बने भावुक, ट्रम्पमाथि अप्रत्यक्ष व्यङ्ग्य

पत्नी मिशेल ओबामाले प्रशंसा गरेपछि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा निकै भावुक बनेका छन्। शिकागोमा नयाँ ओबामा प्रेसिडेन्सियल सेन्टरको…

६ असार २०८३, शनिबार

न्यूयोर्क र न्यू जर्सीमा आप्रवासीमाथि अमेरिकी प्रशासनको गुप्त अपरेसन,मुख्यतः ल्याटिन अमेरिकी समुदाय निशानामा

हालैका महिनाहरूमा न्यूयोर्क र न्यू जर्सीका सडकहरूबाट सयौँ आप्रवासीहरूलाई एक गुप्त अभियान अन्तर्गत पक्राउ गरिएको छ । ‘सिटी…