२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिका

6,738 समाचार · पेज 78

९ असार २०८३, मंगलबार

ट्रम्प प्रशासनको नीतिले कानुनी आप्रवासनमा २७ प्रतिशतको गिरावट

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा देश भित्रिनेहरूविरुद्ध कडा कदम चालिरहेका बेला, अमेरिकामा कानुनी रूपमा आउने आप्रवासीहरूको संख्यामा…

९ असार २०८३, मंगलबार

न्युयोर्कको ‘मास्क प्रतिबन्ध’ कानुनविरुद्ध जस्टिस डिपार्टमेन्ट अदालतमा: सङ्घीय एजेन्टहरूको सुरक्षालाई लिएर विवाद

जस्टिस डिपार्टमेन्टले न्युयोर्क राज्यविरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेको छ। यसै हप्तादेखि लागू हुन लागेको न्युयोर्कको एउटा नयाँ…

८ असार २०८३, सोमबार

मिनेसोटामा ट्रम्प प्रशासनको आदेश अदालतद्वारा खारेज

मिनेसोटाका एक संघीय मुख्य न्यायाधीश प्याट्रिक जे. शिल्ट्जले ट्रम्प प्रशासनले ‘ग्रान्ड जुरी’ प्रक्रियाको राजनीतिक रूपमा प्रेरित र अनुचित…

८ असार २०८३, सोमबार

विवादमा तानिएपछि न्युयोर्कका मेयर माम्दानीले भने ‘म कुनै धर्म र समुदायको विरोधी होइन’

अमेरिकाको न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीले आफूले कुनै धर्म वा समुदायको विरोध नगरेको बताएका छन्। आफूले कुनै धर्म…

८ असार २०८३, सोमबार

अदालतद्वारा ट्रम्प प्रशासनको मतदाता सूची जाँच गर्ने प्रणालीमा रोक

अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनलाई राज्यको मतदाता नामावली प्रमाणीकरणका लागि परिमार्जित अध्यागमन डेटाबेस प्रयोग गर्न रोक लगाएको छ।…

८ असार २०८३, सोमबार

विश्वकप फुटबल: एम्बाप्पे चम्किएपछि फ्रान्स पुग्यो नकआउट चरणमा

फिफा विश्वकप २०२६ मा अघिल्लो विश्वकपको उपविजेता फ्रान्स नकआउट चरणमा पुगेको छ। इराकविरुद्ध सानदार जित निकाल्दै फ्रान्स नकआउट…

८ असार २०८३, सोमबार

अमेरिकी नागरिकता आवेदन शुल्कमा भारी वृद्धिको प्रस्ताव,छुटको व्यवस्था खारेज

ट्रम्प प्रशासनले अमेरिकी नागरिकता लिन चाहने कानुनी आप्रवासीहरूका लागि आवेदन शुल्कमा ५७० डलर वृद्धि गर्ने र न्यून आय…

८ असार २०८३, सोमबार

मेसी बने विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका छन्। मेसीले कीर्तिमानी दुई गोल गरेको…

८ असार २०८३, सोमबार

अमेरिकामा ‘मध्यम वर्ग’ बन्न कति चाहिन्छ आम्दानी? नयाँ प्रतिवेदन सार्वजनिक

अमेरिकामा कतिपय नागरिकहरू धनी बनेर भव्य महलमा बस्ने सपना देख्छन्, तर धेरैको चाहना मध्यम वर्गीय जीवन बिताउने मात्र…

७ असार २०८३, आइतबार

राष्ट्रपति ट्रम्पद्वारा रिफ्लेक्टिङ पुलको हवाई निरीक्षण, तत्काल मर्मत कार्य सुरु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित ऐतिहासिक ‘रिफ्लेक्टिङ पुल’को निरीक्षण गरेको र यसको मर्मतका लागि तत्काल काम सुरु…