२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अमेरिका

6,727 समाचार · पेज 25

Texas immigration detention center
२९ भदौ २०८३, सोमबार

फ्लोरिडाको आप्रवासी हिरासत केन्द्र विवाद: सरकारी निकायकै छानबिनमा पुष्टि आप्रवासीमाथि अमानवीय व्यवहार

फ्लोरिडाको हाल बन्द भइसकेको “एलिगेटर एल्काट्राज” नामक आप्रवासी हिरासत केन्द्रमा राखिएका केही आप्रवासीहरूलाई टेलिफोन बुथभन्दा थोरै मात्र ठूला…

text
२९ भदौ २०८३, सोमबार

अमेरिकी नागरिकता त्याग्नेहरूको संख्या २०२० पछिकै उच्च विन्दुमा

अमेरिकी सङ्घीय दर्ताको तथ्याङ्क अनुसार विगत १२ महिनामा अमेरिकी नागरिकता र स्थायी आवासीय अधिकार (ग्रीन कार्ड) त्याग्नेहरूको संख्या…

२९ भदौ २०८३, सोमबार

ट्रम्प प्रशासनको ‘सार्वजनिक सुविधा’ सम्बन्धी कडा नियमविरुद्ध अमेरिकाका २२ राज्य र प्रमुख शहरहरू अदालतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक सुविधा प्रयोग गर्ने व्यक्तिहरूलाई ग्रिन कार्ड अस्वीकार गर्न सक्ने नयाँ नियम लागू…

२९ भदौ २०८३, सोमबार

निगरानी क्यामेराको पक्षमा ट्रम्प: आफ्नै पार्टीका सांसदहरूसँग मतभेद सिर्जना हुने सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको लाइसेन्स प्लेट पढ्ने प्रविधि ‘फ्लक सेफ्टी’ नेटवर्कको सार्वजनिक रूपमा समर्थन गरेका छन्।…

२९ भदौ २०८३, सोमबार

अमेरिकामा आप्रवासी पक्राउमा उल्लेख्य वृद्धि, कानुन र स्रोतको अभावमा सुस्त बन्यो देश निकाला

अमेरिकामा पछिल्ला महिनाहरूमा स्थानीय प्रहरीसँगको सहकार्य, प्रविधिको प्रयोग र सङ्घीय निकायहरूबीच सूचना आदानप्रदान तीव्र पारिएसँगै आप्रवासीहरू पक्राउ पर्ने…

२८ भदौ २०८३, आइतबार

अमेरिकाद्वारा ऊर्जा प्लान्टका हरितगृह ग्यास उत्सर्जन सीमा हटाउने तयारी

ट्रम्प प्रशासनले कोइला र ग्याँसबाट चल्ने ऊर्जा प्लान्टहरूबाट हुने वातावरण प्रदूषणका सीमाहरू हटाउने निर्णय सोमबार घोषणा गर्न लागेको…

२८ भदौ २०८३, आइतबार

कृत्रिम बौद्धिकताको दौड र जोखिम: ट्रम्पको ध्यान ‘चीनलाई हराउनुमा’, विज्ञहरू भने चिन्तित 

विशेषज्ञहरूले कृत्रिम बौद्धिकताले मानव जातिमा पार्नसक्ने गम्भीर जोखिमबारे लगातार चेतावनी दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती खतराहरूलाई…

२८ भदौ २०८३, आइतबार

अमेरिकन एयरलाइन्सको उडानमा उपद्रव: कपडा खोलेर अमर्यादित हर्कत गर्ने महिला पक्राउ

बाल्टिमोरबाट मायामीका लागि उडेको अमेरिकन एयरलाइन्सको उडानमा एक महिला यात्रुले उडानका क्रममा कपडा खोलेर अमर्यादित व्यवहार देखाएपछि शुक्रबार…

२८ भदौ २०८३, आइतबार

ट्रम्प प्रशासनभित्रै अध्यागमन नीतिमा विवाद: असन्तुष्ट समूह फकाउँदै मार्कवेन मुलिन

अमेरिकाका डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटरी मार्कवेन मुलिनले कडा आप्रवासन नीतिका समर्थक र ‘मागा’  कार्यकर्तामाझ खस्किएको आफ्नो छवि सुधार्न…

२८ भदौ २०८३, आइतबार

बचत गर्ने बानी, खर्च गर्न त्रास: अवकाशपछि रकम खर्च गर्न डराउँछन् धेरै अमेरिकीहरू

अमेरिकीहरूलाई आफ्नो पूरा करिअरभरि अवकाशका लागि बचत गर्न र एउटा ठूलो कोष खडा गर्न सिकाइन्छ-अझ, त्यो रकमलाई कहिल्यै…