अन्तर्राष्ट्रिय

गोर्खाको तस्विरअंकित पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने बेलायतको तयारी

बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप बेलायतले उनीहरुको तस्विरसहितको पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने तयारी गरेको छ । देशको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विरअंकित सिक्का

चीनका ९ शहरमा फैलियो कोरोना, नयाँ संक्रमितपछि पुनः प्रतिबन्ध लागू

चीनको पूर्वोत्तरमा तटवर्ती शहर दालियनमा नयाँ संक्रमित भेटिएपछि अब अन्य प्रान्तमा पनि संक्रमण फैलन सुरु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीले नयाँ संक्रमित भेटिएपछि पुनः प्रतिबन्ध लागू गरेका

अमेरिकामा फाइजरबाट पनि कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम ट्रायल सुरु, ३० हजारलाई दिइने

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको तेश्रो चरणको भ्याक्सिन ३० हजारमा परीक्षण सुरु गरेको बताएलगत्तै जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको अमेरिकन कम्पनी फाइजरले पनि तेश्रो चरणको परीक्षण ३०

अमेरिकामा घातक सेनिटाइजरको सुचीमा एफडीएले थप्यो १५, कुल घातक सेनिटाइजर ९०

अमेरिकाको एफडीएले घातक ह्याण्ड सेनिटाइजरको सुची थपेको छ । अब कम्तीमा ९० प्रकारका ह्याण्ड सेनिटाइजर घातक रहेको भन्दै प्रयोग नगर्न चेतावनी दिइएको छ । यसअगाडि अमेरिकामा पाइने कम्तीमा ७५ ब्राण्ड

अमेरिकामा चीनको अज्ञात स्थलबाट धमाधम बिउका पोका, नखोल्न सरकारी चेतावनी

अमेरिकाका कैयन राज्यहरुले चीनको अज्ञात स्थलबाट अकस्मात कसैको नाममा बिउका पोकाहरु आएमा त्यस्ता पोका नखोल्न चेतावनी जारी गरेका छन् । त्यस्ता रहस्यमय बिउका पोकाहरु प्राप्त गरेका त्यस्ता बिउ नरोप्न समेत

कोरोना महामारीको राहत प्याकेज ‘हिल्स एक्ट’ सिनेटमा औपचारिक रुपमा सार्वजनिक

रिपब्लिकनहरुको राहत प्याकेज बिल अमेरिकी सिनेटमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले औपचारिक रुपमा राहत प्याकेज बिल सार्वजनिक गरेका हुन् । हिल्स एक्ट नामको उक्त

रिपब्लिकन प्याकेज : दोश्रो चरणमा १२ सय र बेरोजगारलाई अतिरिक्त साप्ताहिक २ सयसम्म

अधिकांश अमेरिकन, ग्रिनकार्डवाहक र करदाताहरुलाई दोश्रो चरणमा १२ सय डलर राहत चेक दिने र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक २ सय डलरसम्म दिने प्रस्तावसहित रिपब्लिकन बिल आज सार्वजनिक हुने भएको छ

गत महिना ५९ चाइनिज एपमा प्रतिबन्ध लगाएको भारतबाट थप ४७ एपमा प्रतिबन्ध

गत महिना टिकटकसहित ५९ चाइनिज एप्लीकेशनमा प्रतिबन्ध लगाएको भारतले थप ४७ वटा चाइनिज एप्लीकेशनमा प्रतिबन्ध लगाएको छ भने अरु २७५ भन्दा धेरै एप्लीकेशनहरुलाई पुनरावलोकन गरिरहेको छ । गत जुन २९

कोरोनाबिरुद्ध भ्याक्सिनको विश्वकै ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु, ३० हजारलाई दिइदै

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले आज कोरोनाबिरुद्धको भ्याक्सिनको विश्वकै अहिलेसम्मको ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु गरेका छन् । सोमबार सुरु गरिएको उक्त क्लीनिकल परीक्षण तेश्रो चरणको परीक्षण

अष्ट्रेलियन सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिनको लागि हस्ताक्षर अभियान

कोरोना भाइरसका कारण अष्ट्रेलियन सरकारले अहिले सिटिजन सिप टेस्ट तथा इन्टरभ्यु स्थगित गरेको छ। यसै सम्बन्धमा सिटिजनसिपको लागि योग्य भैसकेका पीआर होल्डरहरुले सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिने उद्देश्यका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com