
न्युयोर्कमा रहेको नेपाली समुदायसँग नजिक रहेका न्युयोर्क सिटी मेयरका उम्मेदबार एरिक आडम्सले झण्डै १० मिलियन डलर फण्डरेज गरेका छन् । न्युयोर्क सिटी मेयरको चुनावका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदबार आडम्सको अभियानका

शुक्रबार आईआरएसले पठाएको तेश्रो चरणको राहत चेक कैयन अमेरिकनहरुको गलत बैंक खातामा गएको छ । जसका कारण सही एकाउन्टमा राहत चेक प्राप्त गर्न उनीहरुलाई लामो समय लाग्ने देखिएको छ ।

अमेरिकामा आजको रात ११ घण्टाको हुनेछ । किनभने डेलाइट सेभिङ टाइम आज राती सुरु हुने भएको छ । जस अन्तरगत आज राती १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा ३

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने इरानी मूलकी महिला अर्ना किमाईबिरुद्ध गाडी ठोक्काएर एकजना महिलालाई घाइते बनाएको आरोपमा मुद्दा दायर भएको छ । सन् २०१९ को

आईआरएसले पहिलो ब्याचमा योग्य अमेरिकनहरुलाई १४ सय डलरको राहत चेक पठाएको छ । आईआरएसले शुक्रबार नै बैंक खातामा रकम पठाएको जनाएको छ । कतिपयको बैंक खातामा रकम सप्ताहन्तका कारण सोमबारसम्म

श्रृंखलाबद्ध यौन उत्पीडनका आरोपहरुपछि न्युयोर्क गर्भनर एन्ड्रयु कुमोमाथि राजिनामाको दवाव परेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने न्युयोर्कका अधिकांश डेमोक्रेटिक सांसदहरुले कुमोलाई राजिनामा दिन भनेका छन् । १३ जना डेमोक्रेटिक सांसदहरुले

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने इरानी मूलकी महिला अर्ना किमाई विगतमा पनि कम्तीमा तीनपटकसम्म पक्राउ परेको खुलासा भएको छ । उनी सन् २०१५ मा एकपटक

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने महिला पक्राउ परेकी छिन् । साथमा रहेकी अर्की महिलाले प्रहरीसमक्ष आत्मसमर्पण गर्न लागेको जनाइएको छ । लस भेगास प्रहरीले खड्कामाथि

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा पहिलो प्राइम टाइम सम्बोधन गरेका छन् । उनले मे १ भन्दा अगाडि नै सबैलाई भ्याक्सिनका लागि योग्य बनाउन राज्यहरुलाई निर्देशन दिने घोषणा गरेका छन्
आईआरएससँग बैंक खाता भएका योग्य अमेरिकनहरुले १४ सय डलरको राहत चेक यसै सप्ताहन्तमा बैंक खातामा प्राप्त गर्ने ह्वाइटहाउसले जानकारी दिएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले बिहिबार दिउसो
KHASOKHAS