अन्तर्राष्ट्रिय

राहत प्याकेज आज प्रतिनिधिसभामा, बेलुकासम्म प्रकृयागत मतदान, भोलि पारित हुने अपेक्षा

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज आज मंगलबार प्रतिनिधिसभामा लगिएको छ । आज प्याकेज अगाडि बढाउनका लागि प्रतिनिधिसभामा प्रकृयागत मतदान हुने भएको छ ।

राहत प्याकेज प्रतिनिधिसभाबाट भोलि पारित हुने, राहत चेक मार्चभित्रै खातामा

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज भोलि मंगलबार प्रतिनिधिसभाबाट पनि पारित हुने अपेक्षा गरिएको छ । प्याकेज सिनेटबाट संसोधनसहित पारित भएकाले पुन: प्रतिनिधिसभाबाट पारित

अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ? ८ मार्च मै मनाउनुको कारण के हो ?

तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा त थाहा पाउनुभएकै होला । तर किन यो मनाइन्छ ? र यो कहिलेदेखि मनाउन सुरु गरियो भन्नेबारे जानकारी नहुनसक्छ । अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलन

आईआरएसलाई ट्याक्स वापतको रकम तिर्न बाँकी हुनेलाई राहत चेक नआउने

विद्यमान नियम परिवर्तन नभएको खण्डमा आईआरएसलाई ट्याक्स वापतको रकम तिर्न बाँकी हुनेलाई राहत चेक बापतको रकम नआउने भएको छ । झण्डै ८० लाख व्यक्तिहरुले आईआरएससँग सही सुचना नभएका कारण पहिलो

१४ सय डलरको राहत चेक यसैमहिना खातामा आइपुग्छ: बाइडेन

योग्य अमेरिकनहरुले यसै महिना तेश्रो चरणको राहत चेक प्राप्त गर्न सुरु गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । शनिबार दिउसो आयोजित पत्रकार सम्मेलनमा सहयोगको सख्त आवश्यकता भएका अमेरिकनले

राहत चेक र साप्ताहिक ३ सय समेटिएको राहत प्याकेज सिनेटबाट पारित

राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज सिनेटबाट पारित भएको छ । बिलका पक्षमा ५० र विपक्षमा ४९ मत खसेको थियो । एकजना रिपब्लिकन सिनेटर अनुपस्थीत भएकाले

९ घण्टा गतिरोध बनाउने डेमोक्रेटिक सिनेटरसँग राहत प्याकेजमा २ परिवर्तनसहित सहमति

एउटै रुढीवादी डेमोक्रेटिक सिनेटरका कारण आज अमेरिकी सिनेटमा राहत प्याकेज अगाडि बढाउनमा ९ घण्टा गतिरोध उत्पन्न भयो । वेष्ट भर्जिनियाका डेमोक्रेटिक सिनेटर जो मन्चिन थर्डका कारण शुक्रबार दिनभर सिनेटमा गतिरोध

ज्याक्सनहाइटमा नेपालीका विजनेशहरु भएको क्षेत्रमा आगलागी, आधादर्जन अग्नीनियन्त्रक घाइते

न्युयोर्कको ज्याक्सनहाइट ७४ स्ट्रीटमा नेपालीका झण्डै आधादर्जन विजनेशहरु भएको क्षेत्रमा भीषण आगलागी भएको छ । गएराती ११ बजेपछि भएको आगलागी नियन्त्रणका क्रममा आधादर्जन बढी अग्नीनियन्त्रक घाइते भएका छन् । डाइभइर्सिटी

न्युयोर्क म्यानहटनमा रेष्टुरेण्टको आउटडोर सेटअपमा गाडी जोतियो, ८ जना घाइते (भिडियो)

न्युयोर्कको म्यानहटनमा एउटा रेष्टुरेण्टको आउटडोर सेटअपमा गाडी जोतिंदा ८ जना घाइते भएका छन्, २ जना बालक समेत छन् । एउटा भ्यानले शुक्रबार विहान नियन्त्रण गुमाएपछि रेष्टुरेण्टको आउटडोर डाइनिङमा ठोक्किएको थियो

राहत प्याकेजः काम गुमाएकाले पाउने अतिरिक्त साप्ताहिक रकम घटाइयो, १० हजार २ सयसम्म ट्याक्स नलाग्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा सिनेटमा अन्तिम पुनरावलोकन भएको छ । जस अनुशार बेरोजगारी विमाका अतिरिक्त प्राप्त गर्ने साप्ताहिक रकम घटाइने भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com