
फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् । बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क

गो-फर्स्ट एयरलाइन्सले सञ्चालनको कारण देखाउँदै जुन १२, २०२३ सम्मका सबै उडान रद्द गरेको जानकारी दिएको छ । गो-फर्स्ट एयरलाइन्सले उडान रद्द गर्दा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यात्रुलाई सम्पूर्ण रकम

क्यानाडाको जंगलमा लागेको डढेलोबाट निस्केको धुवाँले न्युयोर्क सिटीमा वायुको गुणस्तर अत्यन्तै खराब बनाएको छ । जसका कारण स्कूलका बच्चाहरूका लागि स्कूल गतिविधिहरू रद्द गरियो भने न्युयोर्क धुवाको गन्धले भरिएको छ

क्यानाडाको जंगलमा लागेको आगोको धुवाका कारण न्युयोर्क सिटीको वायुको गुणस्तर विश्वको सबैभन्दा खराब स्तरमा पुगेको छ । खतरनाक धुवाँले अमेरिकाको उत्तरपूर्वको धेरैजसो आकाशलाई घेरेको छ भने कम्तिमा १६ राज्यहरूमा गम्भीर

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा प्रवेश गर्ने भएका छन् । यसअघि बार्सिलोना क्लबका पूर्व खेलाडी साउदी अरेबियाको अल–हिलाल क्लबमा आवद्ध हुने खबर

राष्ट्रिय मौषम सेवका अनुसार क्यानाडाको जंगलमा लागेको डढेलोको धुवा न्युयोर्क सिटीमा कम्तिमा बुधबार मध्यरातसम्म जारी रहनेछ। न्युयोर्कका धेरैजसो क्षेत्रहरूमा वायु गुणस्तर चेतावनी पनि बुधबार मध्यरातसम्म प्रभावकारी छ। होमल्याण्ड सेक्युरिटीको राज्य

विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभाागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ ।

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । २४ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । अहिलेसम्म

ओडिशामा भएको रेल दुर्घटना पछि कोरोमण्डल एक्सप्रेस बुधबारबाट फेरि चल्ने भएको छ । बुधबार दिउँसो ३ः२० बजेदेखि शालिमार स्टेशनमा कोरोमण्डल एक्सप्रेस पुनः चल्ने दक्षिण पूर्व रेलवेका प्रवक्ता आदित्यकुमार चौधरीले जानकारी

भर्जिनियाको राजधानीमा हाईस्कूलको ग्रयाजुएसन समारोहमा ७ जनामाथि गोली प्रहार भएको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ । मङ्गलबार हाईस्कूल ग्रयाजुएसन समाप्त भए लगत्तै डाउनटाउन थिएटर बाहिर गोली चलेको
KHASOKHAS