स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने


प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा प्रवेश गर्ने भएका छन् ।

यसअघि बार्सिलोना क्लबका पूर्व खेलाडी साउदी अरेबियाको अल–हिलाल क्लबमा आवद्ध हुने खबर आएको थियो तर अब मेस्सी अल–हिलालबाट ठूलो अफर छोडेर अमेरिकी क्लबमा जान लागेका छन् ।

मियामी क्लब सम्झौतासँगै, मेस्सीले एडिडास र एप्पल जस्ता ब्रान्डहरूसँग साझेदारी गर्दैछन्।

३५ वर्षीय मेस्सीले सात पटक विश्वकै उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । यो वर्षको अन्त्यमा उनले फेरि यो उपाधि जित्न सक्ने विश्वास गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको कप्तानीमा अर्जेन्टिना यस वर्ष कतारमा भएको विश्वकप फुटबलमा विश्व च्याम्पियन बनेको थियो ।

मेस्सी युरोपेली क्लबबाट नखेल्ने यो पहिलो पटक हुनेछ ।

मेस्सीले पीएसजीका लागि ७५ खेलमा ३२ गोल गरेका छन् । पीएसजीसँग मेस्सीको दुई वर्षको सम्झौता यसै वर्षको गर्मीमा पूरा भएको थियो । त्यसपछि क्लब र खेलाडीले यसलाई नवीकरण गरेनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com