अन्तर्राष्ट्रिय

पत्रकार विवाद समाधान गर्न भारत अगाडि आउनुपर्छ : चीन

चीनले दुई देशबीच जारी पत्रकार विवाद समाधान गर्न भारतलाई अगाडि आउन अपिल गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतमा काम गर्ने चिनियाँ पत्रकारहरूलाई हालैका वर्षहरूमा राम्रो व्यवहार नगरिएको बताए।

टर्कीबाट न्युयोर्कका लागि उडेको विमानमा ११ वर्षीय बालकको रहस्यमय मृत्यु, बुडापेस्टमा आपतकालीन अवतरण

टर्कीको इस्तानबुलबाट न्युयोर्कका लागि उडेको विमानलाई आकस्मिक अवतरण गर्नुपरेको छ । विमानमा ११ वर्षीय बालकको मृत्यु भएको बताइएको छ । विमानमै बेहोस भएको बालकको केही समयपछि मृत्यु भएको थियो ।

इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो । बर्लुस्कोनी इटालीको तीन पटक प्रधानमन्त्री हुनु भएको थियो । मिडिया म्याग्नेट मानिने बर्लुस्कोनीको इटालीमा धेरै प्रभाव थियो।

भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस दुर्घटना : दश जनाको मृत्यु, ११ जना घाइते

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर क्षेत्रमा बस दुर्घटना भएको छ । यस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । प्राप्त जानकारी अनुसार आइतबार

गुमेका गाउँहरु पुनः कब्जा गरेको युक्रेनी सेनाको दाबी, रुसद्वारा अस्वीकार

युक्रेनले आफ्ना सेनाले रुसी सेनाको नियन्त्रणमा रहेको आफ्नो दक्षिणपूर्वमा रहेका तीनवटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । यो दाबी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बयान पछि गरिएको हो जसमा उनले

उरुग्वेले जित्यो यू-२० विश्वकप फुटबलको उपाधि

उरुग्वेले फिफा यू-२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनामा गएराती सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६औँ मिनेटमा लुसिआनो

सहकर्मीलाई यौन दुर्व्यवहार गर्ने भारतीय मूलका प्रहरी अधिकारीलाई जेल सजाय

बेलायतमा  भारतीय मूलका एक पूर्व प्रहरी अधिकारीलाई २०२० मा ड्युटीमा रहँदा सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ महिनाको जेल सजाय सुनाइएको छ। उत्तर एरिया कमाण्ड युनिटमा कार्यरत प्रहरी हवल्दार (पीसी)

गोप्य कागजात बाथरुममा राखेको आरोप बारे के भन्छन् अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प ?

गोप्य दस्ताबेजलाई आफ्नो बाथरुम र बल रुममा राखेको आरोपमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जवाफ दिएका छन् । शनिवार प्रचारका बेला दुई सभालाई सम्बोधन गर्दै उनले एफबीआई र न्याय

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गर्यौ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् । उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाले रूसमा यस्ता आक्रमणहरू गरिरहेको छ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com