
टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको विष्फोटमा परी पाँच कामदारको मृत्यु भएको छ । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा शनिबार

क्यानडाको जंगलमा लागेको आगोको धुवाँ युरोपेली देश नर्वेसम्म पुगेको छ । धुवाँका कारण न्यूयोर्क र अमेरिकाका धेरै क्षेत्रको वायु प्रदूषित भइसकेको छ । अहिले यो धुवाँ ग्रीनल्याण्ड, आइसल्याण्ड हुँदै नर्वे

जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन

बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिनुभएको छ । सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आणविक र सैन्य योजनासम्बन्धी जानकारी समावेश भएका सयौँ गोप्य कागजातहरू गलत प्रयोग गरेको आरोप लागेको छ। ट्रम्पमाथि आफ्नो फ्लोरिडा एस्टेटको बलरूम र बाथरुममा गोप्य कागजातहरू

मौसम पूर्वानुमान महाशाखाले चक्रवात विपरजोय आगामी २४ घण्टामा अझै तीव्र हुने जनाएको छ । अरब सागरमा आएको यो शक्तिशाली आँधीका कारण आज भारतको गुजरातको तटीय क्षेत्रमा यसको प्रभाव देखिएको छ

मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उहाँलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उहाँकाथि

न्यु दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमान रुसमा ४० घण्टा रोकिएको छ । एयर इन्डियाको विमान १७३ को इन्जिनमा समस्या भएपछि उक्त विमान रुसमा डाइभर्ट गर्नुपरेको हो

क्यानाडाको जंगलमा लागेको आगोको धुवाँ फैलिएपछि भिजिबिलिटी कम भएको भन्दै न्यूयोर्कको लागार्डिया एयरपोर्टमा उडानहरू ढिलाइ भएको छ । उडानहरु औषतमा ५४ मिनेटदेखि ९४ मिनेटसम्म ढिलो भएका छन् । क्यानाडाको जंगलमा
KHASOKHAS