अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त टाइटन पनडुब्बीमा सवार पाँच जनाको शव समुन्द्रबाट निकाल्न सम्भव होला ?

टाइटन पनडुब्बी डुबेको खबर पाएपछि अमेरिकी तटरक्षकलाई पनडुब्बीमा सवार पाँच जनाको शव फिर्ता ल्याउन सकिन्छ कि सकिदैन भनेर सोधिएको थियो । यस प्रश्नको जवाफमा कोस्ट गार्डले अवस्था धेरै गाह्रो भएको

अब हार्भर्ड विश्वविद्यालयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले कम्प्युटर साइन्स पढाउने

हार्भर्ड अब कक्षा कोठामा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सलाई अँगालेको छ । अब यसलाई हार्भर्डको चर्चित कोडिङ कोर्सको लागि आधिकारिक सिकाइ उपकरणको रूपमा अपनाइने भएको छ । आगामी बर्षा ऋतुपछि कम्प्युटर साइन्स

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ

८ बर्षकी नातिनीलाई टेक्सासको विमानस्थलमा एक्लै छाडेर विमान चढ्ने हजुरआमा पक्राउ परेकी छिन् । युसेडा माल्डोनाडोले टेक्सासको जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टको टर्मिनल ए मा ८ वर्षीय नातिनीलाई एक्लै छोडेकी थिइन्।

टाइटन पनडुब्बी : गहिरो समुद्री पानीको चापले कसरी मानिसको ज्यान लिन्छ ?

तपाईं जति धेरै समुन्द्रको गहिराइमा झर्नु हुन्छ, तपाईंमाथिको पानीले तपाईंमाथि लगातार दबाब बढाउँछ। टाइटन पनडुब्बीमा विष्फोट हुनुको कारण के हुन्थ्यो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन तर यसको बाहिरी सतहमा कतै

फ्रान्सेली राष्ट्रपतिले १७ सेकेन्डमै बियरको बोतल रित्याएको भिडियो भाइरल, विपक्षीद्वारा चर्को आलोचना

सामाजिक सञ्जालमा एक क्लिप यतिबेला चर्चाको विषय बनेको छ । यो क्लिप फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको हो र यसमा उनी केही सेकेन्डमा बियरको पूरै बोतल पिएको देख्न सकिन्छ। म्याक्रोले १७

टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु

एट्लान्टिक सागरमा टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेको छ । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन

पाकिस्तानका युनिभर्सिटीमा विद्यार्थीले होली खेल्न पाउने, विवादपछि सरकारले हटायो प्रतिबन्ध

पाकिस्तानी विश्वविद्यालयमा होली खेल्न प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिइएको छ । आफ्नो आदेशप्रति असन्तुष्ट भएपछि पाकिस्तान सरकारले फिर्ता लिइएको हो । पाकिस्तानको प्रधानमन्त्रीको रणनीतिक सुधार इकाईका प्रमुख सलमान सुफीले शिक्षामन्त्री

अस्ट्रियाको राजधानी भियना बस्नयोग्य उत्कृष्ट शहर, शीर्ष १० मा कुन-कुन ?

अस्ट्रियाको राजधानी भियना यस वर्ष बस्नका लागि उत्कृष्ट शहर घोषित भएको छ । द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले ‘ग्लोबल लाइभबिलिटी इन्डेक्स २०२३’ शीर्षकको तथ्यांक सार्वजनिक गरेको छ, जसले बस्नका लागि सबैभन्दा

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ । एनसीपीआईका अनुसार

अमेरिकी प्रथम महिलालाई भारतिय प्रधानमन्त्री मोदीले दिए ल्याबमा बनेको हीरा उपहार

अमेरिकाको तीन दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको प्रथम महिला जिल बाइडेनलाई ल्याबमा बनेको हीरा उपहार दिएका छन् । यो पर्यावरण अनुकूल हीरा ७.५ क्यारेटको छ। अमेरिकी राष्ट्रपति

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com