टाइटन पनडुब्बी : गहिरो समुद्री पानीको चापले कसरी मानिसको ज्यान लिन्छ ?


प्रकाशित मिति : असार ८, २०८० शुक्रबार

तपाईं जति धेरै समुन्द्रको गहिराइमा झर्नु हुन्छ, तपाईंमाथिको पानीले तपाईंमाथि लगातार दबाब बढाउँछ।

टाइटन पनडुब्बीमा विष्फोट हुनुको कारण के हुन्थ्यो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन तर यसको बाहिरी सतहमा कतै सानो कमजोरी भएको हुन सक्ने विज्ञहरू बताउँछन् ।

महासागरको सतहमा पानीको चाप लगभग ६.६ किलो प्रति इन्च हुन्छ।

तर, यो दबाब हरेक दस मिटर गहिराइमा बढ्छ। त्यसैले टाइटानिक जहाजको भग्नावशेष देखाउन टाइटन पनडुब्बी पुगेको ३ हजार मिटरको गहिराइमा त्यहाँको पानीको चाप समुन्द्रको माथिल्लो सतहमा रहेको चापभन्दा ३ सय गुणा बढी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टाइटानिक जहाजको भग्नावशेष रहेको ठाउँलाई मिडनाइट जोन पनि भनिन्छ।

यो ठाउँ ३३०० फीट देखि १३१०० फिट को गहिराई को बीचमा अवस्थित छ।

त्यो गहिराइमा, तापमान ४ डिग्री सेल्सियसको वरिपरि रहन्छ। त्यो गहिराइमा केही समुद्री जीवहरू मात्र बाँच्न सक्छन्।

धेरै दबाब, अन्धकार र चिसोमा बाँच्न उनीहरूले आफूलाई अनुकूल बनाएका छन्। यी समुद्री जीवहरूलाई सतहमा ल्याउने बित्तिकै तिनीहरू चाँडै मर्छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com