
टाइटानिकको भग्नावशेषमा पर्यटक बोकेको पनडुब्बी आइतबारदेखि एट्लान्टिक महासागरमा बेपत्ता छ । पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका छन्, उनीहरुको व्यापक खोज अभियान चलिरहेको छ। पनडुब्बी पर्यटकहरूलाई विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिकको

श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८ हजार ८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा १ हजार ४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका प्रस्थान गरेका छन् । मोदी जुन २१ देखि २३ सम्म अमेरिकाको भ्रमणमा छन्, त्यसपछि उनी इजिप्टको भ्रमण गर्नेछन् । मोदीको यो पहिलो ऐतिहासिक राजकीय अमेरिका

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताउनुभएको छ । शक्तिशाली चिनियाँ राष्ट्रपतिसीले स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेपछि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुई दिने चीन भ्रमणमा छन् । ब्लिन्केनले हाल चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी र चिनियाँ विदेशमन्त्री चिन ग्याङसँग भेटघाट गरिरहेका छन्, तर सबैभन्दा ठूलो प्रश्न के

नासाका अनुशार लगभग ३० मिटर ठूला दुई क्षुद्रग्रहहरू तीब्र गतिमा पृथ्वीतिर आइरहेका छन् । दुई क्षुद्रग्रहहरू मध्ये ठूलो ११० फिट अनुमान गरिएको छ। जुन लगभग १० तले भवनको आकारको बराबर

विश्वका मैत्रीपूर्ण शहरमा एक नम्बरमा सिड्नी र टोरन्टो परेका छन् । भाषा सिक्नेहरूलाई स्रोतहरूसँग जोड्ने प्रिप्लाईले मित्रताको आधारमा शहरहरू सुचीकृत गरेको हो । यदि तपाईं नयाँ ठाउँ भ्रमण गर्ने योजनामा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पश्चिमी युगान्डाको एक माध्यमिक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सेज ९एडीएफ० समूहले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । युगान्डाका अधिकारीहरूका अनुसार एडीएफ विद्रोहीहरूले शुक्रबार राति

चलचित्र आदिपुरुषलाई लिएर चलिरहेको विवादका बीच चलचित्र निर्माणकर्ताले दोस्रो दिनको कलेक्शनको जानकारी दिएका छन् । दोस्रो दिन आदिपुरुषले सय करोड संकलन गरेको छ । फिल्मले रिलिजको पहिलो दिन १४० करोड

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार चीन पुगेका छन् । पाँच वर्षमा अमेरिकी विदेशमन्त्रीको यो पहिलो भ्रमण हो। यसअघि उनले यही फेब्रुअरीमा चीन भ्रमण गर्ने तयारी गरे पनि चिनियाँ जासुसी बेलुनका
KHASOKHAS