
अमेरिकाको मोन्टाना राज्यको अनाकोंडा शहरमा अमेरिकी पूर्वसैनिकले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । एउटा बारमा प्रवेश गरी ती पूर्व सैनिकले गोली चलाउँदा चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा अमेरिकी नौसेनाका आणविक पनडुब्बीहरूलाई ूउपयुक्त क्षेत्रहरूू मा पठाउन आदेश दिएका छन् । यो कदम रुसका पूर्व राष्ट्रपति तथा हाल सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेढभेदेभका टिप्पणीहरूप्रति

अमेरिकी संघीय अधिकारीहरूले पूर्व विशेष अभियोजक ज्याक स्मिथविरुद्ध छानबिन सुरु गरिएको पुष्टि गरेका छन् । स्मिथले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुईवटा संघीय आपराधिक मुद्दा दायर गरेपछि यसै वर्ष सुरुवातमा आफ्नो पदबाट

अमेरिकी संघीय अपिल अदालतले सम्भाव्य कारण बिना आप्रवासनसम्बन्धी पक्राउ गर्न संघीय एजेन्टहरूलाई अस्थायी रूपमा रोक लगाउने तल्लो अदालतको आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ। तीन न्यायाधीश सम्मिलित नवौं सर्किट अपिल

हमासले स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म आफ्ना हतियार नत्याग्ने स्पष्ट पारेको छ। शनिबार एक वक्तव्य जारी गर्दै हमासले यस्तो बताएकोे हो । यो अभिव्यक्तिले इजरायलको गाजामा युद्ध अन्त्य गर्न हमासले

इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले प्यालेस्टिनी पक्षसँग बन्धक मुक्तिको विषयमा सहमति नभएमा गाजामा इजरायलको सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन् । एक विज्ञप्तिमार्फत जनरल जमीरले गाजाका अधिकारीहरूलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफ गाजाको भ्रमण गरेका छन् । शुक्रबार उनले अमेरिकी सहयोगमा सञ्चालित गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)को सहायता कार्यक्रमको निरीक्षण गरेका हुन्। जीएचएफद्वारा सञ्चालित सहायता

अमेरिकासँग व्यापार सम्झौताका लागि भारत वार्तामा जुटिरहेको भारतीय सरकारी स्रोतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने निर्यातमा २५ % आयात महसुल लगाउने आदेशमा हस्ताक्षर गरेपछि आएको उक्त

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतद्वारा निरन्तर रूसी तेल आयातलाई लिएर गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले उक्त क्रियाकलापले युक्रेनमा जारी युद्धलाई वित्तीय सहायता पुर्याएको आरोप लगाउँदै भारत–अमेरिका सम्बन्धमा यसलाई ‘चिढ्याउने

अमेरिकी एजेन्सी आइस ले १ हजार भन्दा बढी जनशक्ति थप गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक निष्कासन अर्थात मास डिपोर्टेशनको योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी आइस ले पाएको छ
KHASOKHAS