
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६७ भन्दा धेरै देशहरुमा लगाउने आयात करको घोषणा गरेका छन । बिहीबार साँझ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ६७ भन्दा बढी देशबाट अमेरिका आयात गरिने सामानमा

बेलायतको हिथ्रो एयरपोर्टले ४९ बिलियन पाउण्डको लागतमा विमानस्थल विस्तार र आधुनिकीकरण गर्ने योजना सार्वजनिक गरेको छ । हिथ्रो एयरपोर्टका सीईओ थोमस वोल्डबाइले विमानस्थल अहिले पूर्ण क्षमतामा सञ्चालन भइरहेको हुँदा विस्तार

अमेरिकामा एकजना दन्त चिकित्सकले आफ्नी श्रीमतीलाई हत्या गरेको अभियोगमा आजीवन जेल सजाय पाएका छन् । कोलोराडोको एक अदालतले उनलाई कुनै क्षमायाचना वा जमानतको सम्भावना बिना नै कैदको फैसला सुनाएको हो

अमेरिकाले प्यालिस्तीनी स्वशासन निकाय तथा त्यसका अन्तर्राष्ट्रिय प्रतिनिधि संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू ओस्लो शान्ति सम्झौताअनुसार स्थापना गरिएको प्यालिस्तीनी प्राधिकरण (पीए) र त्यही प्रक्रियाबाट फिलिस्तीनी जनताको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार युद्धलाई थप तीव्र बनाउँदै आगामी अगस्ट १ सम्म व्यापार सम्झौता नभए क्यानडाली वस्तुहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। क्यानडाले प्यालेस्टाइनलाई राष्ट्र

रूसी सेनाले बिहीबार बिहान युक्रेनको राजधानी किएभमा गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। सहरको सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राममार्फत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेभलाई कडा शब्दमा चेतावनी दिँदै उनलाई “असफल राष्ट्रपति”को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा आक्रामक टिप्पणी गर्दै ट्रम्पले मेदवेदेभलाई “खतरनाक क्षेत्रमा प्रवेश नगर्न”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको व्यापार सम्झौता अन्तर्गत २५ प्रतिशत नभएर १५ प्रतिशत मात्र भन्सार महसुल लागु गरिने घोषणा गरेका छन्। यो निर्णय दुई देशबीचको व्यापार तनाव कम गर्ने

अमेरिकामा डेल्टा एयरलाइन्स को फ्लाइट ५६ तीव्र हावाहुरीका कारण आकस्मिक अवतरण गर्न बाध्य भएको छ। साल्ट लेक सिटी बाट आम्स्टर्डाम जाँदै गरेको यो विमान उडेको करिब दुई घण्टापछि मिनियापोलिस-सेन्ट पाउल

अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले क्यालिफोर्नियाको गभर्नर पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पूर्व राष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले क्यालिफोर्नियाको गभर्नरका लागि हुने चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन ।
KHASOKHAS