
यमनको तटमा करिब १५० जना बोकेको एक डुंगा डुब्दा ५० भन्दा बढी आप्रवासीको ज्यान गएको छ । खराब मौसमका कारण डुंगा डुब्दा यो घटना भएको अधिकारीहरुले बताएका छन । स्थानीय

अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूको सौन्दर्य, प्रतिभा, र आत्मविश्वासको उत्सवको रूपमा आयोजना गरिएको ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि न्यू जर्सीकी दिया श्रेष्ठले जितेकी छन्। न्यूयोर्कको मेलरोज बलरुममा सम्पन्न

गाजामा पछिल्लो २४ घण्टामा भोकमरी (कुपोषण)का कारण थप ६ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै युद्ध सुरु भएयता खाद्यान्नको अभावका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाली प्रधानमन्त्री मार्क कार्नीबीच आगामी केही दिनभित्र व्यापारसम्बन्धी गम्भीर छलफल हुने भएको छ। अमेरिकाले अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौतामा नपर्ने क्यानडाली सामानहरूमा ३५ प्रतिशत महसुल लगाएपछि दुवै

शनिबार राति न्यूयोर्क मेट्रो क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार राति १० : १८ बजे न्यूजर्सीको ह्यासब्रुक हाइट्स केन्द्रबिन्दु भएर ३ दशमलव ० म्याग्निच्युडको भूकम्प

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रेई येर्माकले अमेरिका समक्ष रूसको व्यापारिक साझेदारमाथि दोस्रो तहका प्रतिबन्ध लगाएर मस्कोको युद्धमुखी अर्थतन्त्रलाई ध्वस्त पार्न आह्वान गरेका छन्। टेलिग्राममार्फत आइतबार सार्वजनिक सन्देशमा येर्माकले

अमेरिकामा एफबीआईले क्यालिफोर्नियाको लङ बिचमा रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनलाई इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया लाई आर्थिक सहयोग गरेको आरोपमा पक्राउ गरेको हो । अमेरिकी न्याय मन्त्रालयका

अमेरिकामा २०१९ मा भएको दुर्घटनामा टेस्ला आंशिक रूपले दोषी ठहर भएको छ । उक्त दुर्घटनामा ‘सेल्फ ड्राइभिङ’ सफ्टवेयर चलाइएको टेस्ला मोडल एस गाडीले एक पैदल यात्रुलाई किचेर मारेको थियो । सो

क्यानडा र अमेरिका बीचको नयाँ व्यापार सम्झौता तय गर्ने समयसीमा सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसीमा शुक्रबार सकिए पनि कुनै सहमति जुट्न सकेको छैन । पछिल्लो छ

अमेरिकाको मोन्टाना राज्यको अनाकोंडा शहरमा अमेरिकी पूर्वसैनिकले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । एउटा बारमा प्रवेश गरी ती पूर्व सैनिकले गोली चलाउँदा चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका
KHASOKHAS