अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा २४ घण्टामा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गत २४ घण्टाको अवधिमा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो सङ्ख्या कोरोना संक्रमण शुरू भएपछि भिक्टोरिया राज्यमा एकै दिनमा भेटिएको सबैभन्दा उच्च सङ्ख्या

न्युयोर्क सिटीमा कोरोना पोजेटिभ दरमा २ प्रतिशत, मृत्यु शुन्य

सोमबारदेखि चौथो चरणमा खुलेको न्युयोर्क सिटीमा कोरोना पोजेटिभ दर २ प्रतिशतमा नै स्थीर रहेको छ । कुल परीक्षण गरिएकाहरुमध्ये २ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । न्युयोर्क सिटीमा कोरोनाका कारण

बेलायती सेनाको संरक्षकबाट पछि हटे ९९ वर्षे प्रिन्स फिलिप

बेलायतीमहारानीका पति एवम् प्रिन्स फिलिप यहाँको सेनाभित्र रहेको आफ्नो भूमिकाबाट पछि हटेका छन् । ९९ वर्षीय उनले बेलायती सेनालाई प्रदान गर्दै आएको संरक्षकको भूमिका बुधबारदेखि औपचारिक रुपमा अन्त्य गरेका हुन्

अमेरिकाले फाइजर र बायोएनटेकसँग गर्यो १० करोड डोज कोरोनाबिरुद्धको भ्याक्सिन बुक

अमेरिकाले कोरोनाबिरुद्ध भ्याक्सिन बनाइरहेका कम्पनीहरु फाइजर र बायोएनटेकसँग १० करोड डोज भ्याक्सिन बुक गरेको छ । यदि ती कम्पनीहरुले उत्पादन गरेका भ्याक्सिनहरु सफल भएमा सुरुमा नै अमेरिकाले १० करोड डोज

टेक्सासमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न अमेरिकाको निर्देशन, चीनले जलायो गोप्य कागजात

अमेरिकाले टेक्सासमा रहेको चाइनजि कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ । टेक्सासको ह्युस्टनमा रहेको कन्सुलेटका सबै काम कारवाही बन्द गर्न अमेरिकाको सरकारले निर्देशन दिएको हो । अमेरिकन बौद्धिक सम्पत्ति र

चे टिसर्ट लगाएका न्युयोर्कका मेयरले लेडी लिबर्टीको टाउको बोकेको ब्यानर, हसिया र हथौडाको ग्राफिटी

न्युयोर्कका मेयर बिल डे ब्लाजिओप्रति आक्रोशित केही समुहले मंगलबार चे ग्वेभाराको तस्वीर अंकित टिसर्ट लगाएका मेयरले लेडी लिबर्टीको टाउको बोकेको ब्यानर बनाएर प्रर्दशन गरेका छन् । स्टेटन आइल्याण्ड एक्सप्रेसवेमा गरिएको

विश्वभर संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, मृत्य पनि बढ्दै

विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको

अष्ट्रेलियाको भिक्टोरियामा यी हुन् कोरोना संक्रमण फैलिएका ठाउँ

अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा मंगलबार ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। यससंगै यस राज्यमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय १६ पुगेको छ। हालसम्म निको नभएका संक्रमितको

अष्ट्रेलियाको भिक्टोरियामा एज्ड केयर होमहरुमा फैलियो कोरोना, ३० एज्ड केयर लकडाउनमा

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको छ। यस क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेहरु अधिकतम वृद्ध अवस्थाका व्यक्तिहरु छन्। एज्ड केयर होममा संक्रमण फैलिरहेको छ। मंगलबार St Basil’s होमसंग सम्बन्धित रहेका संक्रमितहरु ५१

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प,सुनामीको चेतावनी

संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । करिब ६ः१२ जीएमटीमा ७.८

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com