अन्तर्राष्ट्रिय

चीनको छङतुमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न चीनको निर्देशन

अमेरिकाले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न निर्देशन दिए लगत्तै चीनले छङतुमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ । चीनको विदेशमन्त्रालयले त्यहाँको शिचुवान प्रान्तको छङतुमा रहेको कन्सुलेट बन्द

चाइनिज जासुसलाई सान फ्रान्सिस्कोे कन्सुलेटमा लुकाइएको एफबीआईको दावी

बेइजिङको सेनासँग सम्बन्धित चाइनिज जासुस पक्राउ पर्नबाट जोगिनका लागि सान फ्रान्सिस्कोमा रहेको चाइनजि कन्सुलेटमा लुकेको एफबीआईले दावी गरेको छ । सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट कोर्टमा दायर गरिएको मुद्दामा भिसामा जालसाजीको अभियोग

ट्रम्प समर्थित ‘तलबमा कर कटौती’ आगामी राहत प्याकेजमा समावेश नगरिने

अमेरिकामा आगामी चरणको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित तलबमा कर कटौतीलाई समावेश नगरिने भएको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले रिपब्लिकन सांसदसँगको छलफलमा ह्वाइट हाउसले तलबमा कर कटौतीको एजेण्डालाई

बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ६ सयको साटो १७५ दिनेपक्षमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ६ सय डलरलाई १७५ डलरमा झार्नुपर्ने बताएका छन् । काम गुमाएका व्यक्तिले गुमाएको ज्यालाको ७० प्रतिशतकम गर्ने गरी उक्त रकम प्रदान गर्ने

कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार अमिताभ बच्चनबाट अस्वीकार

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो र छोरा अभिषेकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको समाचार अस्वीकार गरेका छन् । १२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको दोश्रो कोरोना

कोरोना प्रभावितले पाउँदै आएको राहत अस्ट्रेलियन सरकारले घटायो

अस्ट्रेलियन सरकारले कोरोना प्रभावितलाई प्रदान गर्दै आएको राहत घटाइएको छ । कोरोना संक्रमणको आर्थिक अभाव पर्न थालेपछि अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजमा थोरै घटाइएको छ । आगामी सेप्टेम्बरपछि

बेलायत कोभिडको दोश्रो लहर अगावै मोटोपना घटाउने अभियानमा

ब्रिटिश सरकारले आउंदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको सम्भाव्य दोश्रो लहर शुरु हुनु अघि देशभर मोटोपना घटाउने अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसबाट टाइप २ मधुमेह जस्ता रोग

रिपब्लिकन सिनेटर र ह्वाइटहाउसबीच आगामी राहत प्याकेजबारे आधारभूत सहमति

अमेरिकामा रिपब्लिकन सिनेटर र ह्वाइटहाउसबीच आगामी कोरोनाको महामारी सम्बन्धि राहत प्याकेजबारे आधारभूत सहमति कायम भएको छ । कोरोनाभाइरस राहत प्याकेजमा कसरी अगाडि बढ्ने भन्नेबारे आधारभूत सहमति कायम भएको रिपब्लिकन सिनेटरहरुले

बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि अस्थायीरुपमा लम्बाउने प्रस्ताव रिपब्लिकन टेबुलमा

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुलाई अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिदै आएको ६ सय डलरको अवधि समाप्त हुँदै गर्दा रिपब्लिकन सांसदहरुबीच अतिरिक्त रकमको अवधि अस्थायीरुपमा बढाउनेबारे छलफल भएको

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा २४ घण्टामा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गत २४ घण्टाको अवधिमा ४ सय ८४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो सङ्ख्या कोरोना संक्रमण शुरू भएपछि भिक्टोरिया राज्यमा एकै दिनमा भेटिएको सबैभन्दा उच्च सङ्ख्या

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com