अन्तर्राष्ट्रिय

इजरायल-हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ : विदेशमन्त्री ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गर्नुभएको छ । “यो कठिन समयमा पनि हामी युद्धविराम गर्न कटिबद्ध छौँ ।

जापानमा करिब १८ लाख बेरोजगार , नेपालीको अबस्था के छ त

जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा

प्यालेष्टाइन समर्थकबाट कोलम्बिया युनिभर्सिटीको भवन कब्जा र तोडफोडको ह्वाइटहासबाट निन्दा

कोलम्बियामा रातभरको विरोध पछि प्यालेष्टाइन समर्थक प्रदर्शनकारीहरुले क्याम्पस भवनहरू कब्जामा लिएको घटनाको ह्वाइट हाउसले निन्दा गरेको छ । कोलम्बिया विश्वविद्यालयमा रातारात प्रदर्शनकारीहरूले विश्वविद्यालय भवन कब्जा गर्नु गलत भएको ह्वाइटहाउसले बताएको

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूबाट कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवन तोडफोड र कब्जा

न्युयोर्कको कोलम्बिया विश्वविद्यालयले एक हप्ता लामो विरोध प्रदर्शन शिविरमा संलग्न विद्यार्थीहरूलाई निलम्बन गर्न थालेपछि प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवनमा आक्रमण गरेर कब्जा गरेका छन् । प्रदर्शनकारीहरुले मंगलबार बिहान

इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने संभावना बढ्यो , हमासको प्रस्ताव छिट्टै स्वीकार गर्न अमेरिकी बिदेशमन्त्रीको आग्रह

इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । ६ महिनाको युद्धपछि युद्धविरामको संभावना बढेको हो । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या

अमेरिकाको नर्थ क्यारोलिनामा ८ जना सुरक्षा अधिकारीमाथि गोली प्रहार, तीनजनाको मृत्यु

नर्थ क्यारोलिनाको शार्लोटमा भएको गोलीकाण्डमा ३ जना सुरक्षा युएस मार्शल टास्क फोर्सका अधिकारीको मृत्यु भएको छ भने अन्य ५ जना अधिकारीहरू घाइते भएका छन् । मृत्यु हुनेमा एक डेपुटी यूएस

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी ९सिइओ० एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार हुनुभएको एएफपीका पत्रकारले बताएका छन्

युक्रेनले आराम गरिरहेका सेनालाई लडन पठाउदै, लडिरहेकालाई आराम दिइने

युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका छन् । युक्रेनी सेना प्रमुख जनरल ओलेकजेण्डर सिरिस्कीले पूर्वतर्फको लडाइँको मोर्चाबाट युक्रेनी सेना पछि हटेको बताएका

boy in white t-shirt standing beside boy in blue t-shirt
भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने

भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । आइतबारदेखि नै न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएपछि सोमबार समरकै जस्तो तातो हुनेछ । न्युयोर्कवासीहरूले सप्ताहन्तमा घमाइलो

लेबनानमा फ्रान्सका विदेशमन्त्री स्टेफन सेजर्नद्वारा इजराइलसँग शान्ति स्थापना गर्न जोड

गाजा युद्धका कारण इजराइलसँगको सीमापार तनाव बढेपछि फ्रान्सका विदेशमन्त्री स्टेफन सेजर्नले आइतबार लेबनानको आफ्नो दोस्रो भ्रमणका क्रममा शान्त रहन आग्रह गर्नुभएको छ । अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको अभूतपूर्व

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com