अन्तर्राष्ट्रिय

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने ?

हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डले मानहानीको मुद्दाको फैसलापछि सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेका छन् । जोनी डेपले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, “छ वर्ष

अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

  अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको

गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार

अमेरिकाले मान्यो युक्रेनको माग, लामो दुरीसम्म मार हान्न सक्ने अत्याधुनिक रकेट दिन तयार

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक रकेट आर्टिलरी प्रणाली दिइने बताएका छन् । युक्रेनले लामो समयदेखि यो माग गर्दै आएको थियो । न्युयोर्क टाइम्सको लेखमा जो बाइडेनले यसले युक्रेनलाई रुसको

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वर्षमा १५ हजारभन्दा बढीको मृत्यु

  सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर

बलिउडका चर्चित गायक केकेको निधन

बलिउडका चर्चित र लोकप्रिय गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए

चौतर्फी प्रतिबन्ध र चुनौतीका बाबजुद रुसको मुद्रा रुबलले डलरसँग कसरी प्रतिस्पर्धा गर्‍यो ?

रुसको मुद्रा रुबल यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धको सामना

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी

  विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि

अष्ट्रेलियाको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम

अष्ट्रेलियामा मङ्गलबार नयाँ मन्त्रपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रपरिषद् विस्तार गर्नु भएको हो । लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्‌मा ३० जना मन्त्री भएका छन्

इन्धन खरिदका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलव्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com