अन्तर्राष्ट्रिय

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा

चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग

अर्बपतिको लागि वरदान बन्यो महामारीः भोक र गरिबीको बीच हरेक ३० घण्टामा नयाँ अर्बपतिको जन्म

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले सन् २०२२ मे २३ मा जारी गरेको नयाँ प्रतिवेदनले महामारीको समयमा हरेक ३० घण्टामा एक अर्बपतिको जन्म भएको देखाएको छ। अर्कोतर्फ यस वर्ष हरेक ३३ घण्टामा

पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विदेशमन्त्री जरदारीको विश्वास

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एक दिन पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् । स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उहाँले भारतसँग पाकिस्तानको सम्बन्ध अगाडि

‘श्रीलङ्कामा औषधि अभावले केहीलाई मृत्युदण्ड दिएको छ’

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न

अमेरिकी राष्ट्रपति बाइडेनले एसिया छोड्न वित्तिकै उत्तर कोरियाद्वारा ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले यस्तो दाबी गरेको हो । सियोलका अधिकारीहरूले प्योङयाङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम समयमा मिसाइलहरू प्रहार गरिएको बताए।

टेक्सासको विद्यालयमा टिनएजरले गोली चलाउँदा कम्तीमा १९ बालबालिका र २ बयस्कको मृत्यु

टेक्सासको प्राथमिक विद्यालयमा १८ बर्षको टिनएजरले गोली चलाउँदा कम्तीमा १९ बालबालिका र २ बयस्कको मृत्यु भएको छ । बन्दुकधारीले शिक्षकको समेत हत्या गरेको छ । प्रहरीले बन्दुकधारीको पहिचान गरिसकेको छ

क्यानाडामा प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी, १० जनाको मृत्यु, दशौँ हजार विद्युतविहीन

क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय

अमेरिकामा ७ जनामा मङकीपक्स संक्रमण, भ्याक्सिन जारी गर्दै सरकार

अमेरिकामा ७ जनामा मङकीपक्स संक्रमण भएको छ । मासाचुसेट्समा एकजनामा संक्रमण पुष्टी भएको छ भने न्युयोर्कमा एकजनामा, वासिंटन राज्यमा एकजनामा, युटाहमा २ जनामा र फ्लोरिडामा २ जनामा गरी ६ जनामा

युक्रेनमा रुसी आक्रमण विश्वव्यापी मुद्दा : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा भएको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्वलाई बढाएको बताउनुभएको छ । टोकियोमा एशिया–प्रशान्त क्षेत्रका नेताहरूको ‘क्वाड’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com